गाईजात्राका झलकहरु
गाइजात्रा विशेष गरेर काठमाडौं उपत्यका तथा नेपालका विभिन्न नेवार समुदायले मनाउने परम्परागत पर्व हो । यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट सन्त्वान दिन राजा प्रताप मल्लले सुरु गरेको ठानिन्छ । वर्षभारीमा ज्यान गुमाएका परिवारका व्यक्तिको सम्झनामा गाईजात्रा मनाउने गरेको पाइन्छ । कतिले यसलाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरेको पाइन्छ ।
साँपारु (गाईजात्रा)को दिन सोमबार भक्तपुरको तौमढीमा भैरवनाथ उनको शक्ति भद्रकाली र यसवर्ष लाकोलाछें टोलमा दिवंगत भएका मृतकहरुको तहामचालाई भैरवनाथ मन्दिर अगाडि परिक्रमा गराउँदै स्थानीय । तस्वीर: लक्ष्मी गारु/रासस









छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …