October 29, 2021

अरुणडाँडामा शिव र बुद्धको मूर्ति

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका– १ श्यामशिलाको पर्यटकीयस्थल अरुणडाँडामा स्थापना गरिएको बुद्धको मूर्ति । गाउँपालिकाले यसको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको छ । तस्वीरः युवराज विष्ट/रासस

भोजपुर, १२ कात्तिक ः भोजपुरको पौवादुङमा गाउँपालिका– १ श्यामशिलाको पर्यटकीयस्थल अरुणडाँडामा स्थापना गरिएको शिवको मूर्ति । गाउँपालिकाले यसको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको छ । तस्वीरः युवराज विष्ट/रासस

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …