January 9, 2022

फेवातालमा लै लै माछापुच्छ्रेको छाँया !


मौसम खुलेसँगै पोखरा महानगरपालिका १७ डयामसाइडबाट देखिएको माछापुच्छ्रे हिमाल र फेवातालमा माछापुच्छ्रेको छाँया । मौसम खुलेकोे समय डयामसाइडबाट फेवातालमा माछापुच्छ्रेको छाँया प्रष्ट देखिन्छ । तस्बिरः राधिका कँडेल/रासस

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …