शुक्लाफाँटामा आन्तरिक पर्यटक
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका मनोरम दृश्य नियाल्नका लागि पुगेका आन्तरिक पर्यटक । कोरोना सङक्रमण घटेसँगै निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा वृद्धि हुन थालेको छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा रहेको बाह्रसिंगाको बथान । तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा रहेको बाच टावर ‘मचान’ मा चढेर दृश्य अवलोकन गर्दै पर्यटक । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …