September 4, 2022

सुरु भयो इन्द्र जात्रा (फोटोफिचर)

ईन्द्रजात्राका अवसरमा हनुमान ढोका परिसरमा ठडयाउन भक्तपुरको सूर्यविनायक नगरपालिका १० चित्तापोल जंगलबाट काटेर चारदिन अघि भोटोहिटीमा ल्याएको लिङगो आईतबार असन, बालकुमारी, ईन्द्रचोक हुँदै हनुमानढोका परिसर पुर्या‍इदै । काठमाडौंका राजा जयप्रकाश मल्लको पालादेखि सुरु भएको मानिन्छ । विगत वर्षमा जंगलदेखि मानन्धर समुदायका गुठीयारले अरनिको राजमार्ग हुँदै तानेर ल्याउने भोटाहिटीसम्म ल्याउने प्रचलन रहेतापनि कोभिड २०१९ को माहामारीदेखि गाडीमार्फत भोटाहिटीसम्म पुर्या‍उने गरिएको छ । तस्बिर ; रत्न श्रेष्ठ, रासस ।

इन्द्रजात्राका अवसरमा हनुमान ढोका परिसरमा ठड्याउन भक्तपुरको सूर्यविनायक नगरपालिका– १० चित्तापोल जङ्गलबाट काटेर हनुमानढोका परिसर पुर्‍याउँद गुर्जुको पल्टनबाट तोप पडकाउँदै । काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि सुरु भएको मानिन्छ । विगत वर्षमा जङ्गलदेखि मानन्धर समुदायका गुठीयारले अरनिको राजमार्ग हुँदै तानेर ल्याउने भोटाहिटीसम्म ल्याउने प्रचलन रहेता पनि कोभिड– २०१९ को माहामारीदेखि गाडीमार्फत भोटाहिटीसम्म पुर्या‍‍उने गरिएको छ । तस्बिर : रत्न श्रेष्ठ, रासस

ईन्द्रजात्राका अवसरमा हनुमान ढोका परिसरमा ठडयाउन भक्तपुरको सूर्यविनायक नगरपालिका १० चित्तापोल जंगलबाट काटेर चारदिन अघि भोटोहिटीमा ल्याएको लिङगो आईतबार असन, बालकुमारी, ईन्द्रचोक हुँदै हनुमानढोका परिसर पुर्याइदै । काठमाडौंका राजा जयप्रकाश मल्लको पालादेखि सुरु भएको मानिन्छ । विगत वर्षमा जंगलदेखि मानन्धर समुदायका गुठीयारले अरनिको राजमार्ग हुँदै तानेर ल्याउने भोटाहिटीसम्म ल्याउने प्रचलन रहेतापनि कोभिड २०१९ को माहामारीदेखि गाडीमार्फत भोटाहिटीसम्म पुर्याउने गरिएको छ । तस्बिर : रत्न श्रेष्ठ, रासस ।

इन्द्रजात्राको दिन हनुमानढोकामा परिसरमा ठड्याउन भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको लिङ्गो आइतबार बिहानको शुभसाईटमा तानेर हनुमानढोका परिसर लगिँदै । काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ । तस्बिर : रत्न श्रेष्ठ,रासस

इन्द्रजात्रामा दिन वसन्तपुर परिसरबाट सुरु हुने जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्राका लागि तयारी अवस्था राखिएको रथ । तस्बिर : रत्न श्रेष्ठ, रासस ।

इन्द्रजात्रामा दिन वसन्तपुर परिसरबाट सुरु हुने जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्राका तयारी गर्न जुटेका गुठीयार । तस्बिर : रत्न श्रेष्ठ, रासस ।

इन्द्रजात्राको दिन हनुमानढोकामा परिसरमा ठड्याउन भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको लिङ्गो आइतबार बिहानको शुभसाईटमा तानेर हनुमानढोका परिसर लगिँदै । काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ । तस्बिर : रत्न श्रेष्ठ, रासस

ईन्द्रजात्राका अवसरमा हनुमान ढोका परिसरमा ठडयाउन भक्तपुरको सूर्यविनायक नगरपालिका १० चित्तापोल जंगलबाट काटेर चारदिन अघि भोटोहिटीमा ल्याएको लिÂङगो आईतबार असन, बालकुमारी, ईन्द्रचोक हुँदै हनुमानढोका परिसर पुर्याइदै गर्दा अघि अघि सहभागी गुरुजुको पल्टनको टोली । काठमाडौंका राजा जयप्रकाश मल्लको पालादेखि सुरु भएको मानिन्छ । विगत वर्षमा जंगलदेखि मानन्धर समुदायका गुठीयारले अरनिको राजमार्ग हुँदै तानेर ल्याउने भोटाहिटीसम्म ल्याउने प्रचलन रहेतापनि कोभिड २०१९ को माहामारीदेखि गाडीमार्फत भोटाहिटीसम्म पुर्याउने गरिएको छ । तस्बिर : रत्न श्रेष्ठ, रासस ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …