खोटाङको महभीरमा मह सिकार
भीकेपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभीरमा भीर मौरीको मह सिकार गरेर फर्कदै स्थानीय धनकुमार राई । फेदीका साम्पाङ राई समुदायले आफनो पूर्ख्यौली सँस्कारका रुपमा हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भीर मौरीको सिकार गर्दै आएका छन । तस्वीर : केदार मगर/रासस
केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभीरमा भीर मौरीको मह सिकार गर्दै स्थानीय किशोर राई । फेदीका साम्पाङ राई समुदायले पूख्र्यौली सँस्कारका रुपमा हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भीर मौरीको सिकार गर्दै आएका छन । तस्वीर : केदार मगर/रासस
केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभीरमा भीर मौरीको मह सिकार गर्न जाने तयारी गर्दै स्थानीय । फेदीका साम्पाङ राई समुदायले पूर्ख्यौली सँस्कारका रुपमा हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भीर मौरीको सिकार गर्दै आएका छन । तस्वीर : केदार मगर/रासस
केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभीरमा काढिएको भीर मौरीको मह छान्दै सिकारी । फेदीका साम्पाङ राई समुदायले पूख्र्यौली सँस्कारका रुपमा हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भीर मौरीको सिकार गर्दै आएका छन । तस्वीर : केदार मगर/रासस
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …