June 25, 2019

पाल्दोरको रोमाञ्चक यात्रा – भिडियो

पाल्दोर पीक राजधानीस‌ंगै जोडिएको रसुवा र धादिङको सीमा क्षेत्रमा पर्छ । रसुवाको गत्लाङलगायतका साँस्कृतिक गाउँहरुको अवलोकन गर्दै पुगिने पाल्दोरबाट फर्कंदा भने धादिङको मनोरम रुवी भयाली हुँदै फर्कन सकिन्छ । हाम्रा सहकर्मी लाला गुरुङले गरेको यो रोमाञ्चक यात्राको भिडियो:

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…