भिर महको सिकार गुरुङ समुदायको परम्परागत ज्ञान हो । यो सहासिक काम पनि हो । मह सिकार गर्ने सिकारीमा दक्षताको साथै अदम्य साहस पनि चाहिन्छ ।