July 28, 2019

चर्चित पदमार्गमा पुल वगाएपछिको सास्ती

बर्खा लागेपछि नेपालका अधिकांश पदयात्रामा समस्या देखा पर्छ । यस्तै समस्या चर्चित अन्नपूर्ण सर्किट पदमार्गमा पनि देखा पर्ने गर्दछ । खासमा मनाङ र लमजुङको सीमामा रहेको म्यार्दी खोलाले धेरै यात्रुलाई सास्ती दिने गर्दछ ।

मनाङमा कच्ची बाटो पुगेको दश वर्षपछि गत साल खोलामा हालिएको बेलीब्रिज गत असारमै बाढीले बगाएपछि फेरी विगतकै जस्तो सास्ती दोहोरिएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…