July 28, 2019

यि १५ फोटोले झल्काउँछ विकट गुर्जाको जनजीवन

फोटोहरु : घनश्यान खड्का

Gurja, A remote village of Nepal
विकट गुर्जामा एक बृद्धा तमाखु तान्दै ।

म्याग्दीको विकटमा पर्ने छन्त्याल बस्ती गुर्जा जान हत्तपत्ति कसैले आँट गर्दैनन् । अरु मानव बस्ती भन्दा टाढा रहेको यो बस्तीमा आफ्नै खाले रहनसहन छ ।

Gurja, A remote village of Nepal
गोठमा बालबालिकाहरु ।

पछिल्लो समय घुमफिर मन पराउने नेपाली र विदेशीहरु पुग्न थालेपछि भने यसको चर्चा चलेको छ । पछिल्लो समय यो गाउँ विदेशी पर्यटकका लागि इको ट्रेक हवको रुपमा विकास हुन थालेको छ ।  यहाँ हामीले गुर्जाको जनजीवन झल्किने १५ वटा फोटोहरु दिएका छौं ।

Gurja, A remote village of Nepal
चरनमा भेडा ।
Gurja, A remote village of Nepal
खाना । बेलुकाको खानाको लागि तयार पारिएको मकैंको रोटी श्र
Gurja, A remote village of Nepal
गुर्जा गाउँ । यो छन्त्याल आदिवासीको बस्ती हो ।
Gurja, A remote village of Nepal
मह सिकार गरिंदै ।
Gurja, A remote village of Nepal
मह सिकार गरिसकेपछि बाँड्दै ।
Gurja, A remote village of Nepal
गोरु जोत्दै एक बृद्ध ।
Gurja, A remote village of Nepal
बालबालिकाहरु गोठबाट आउँदै ।
Gurja, A remote village of Nepal
सेतो टीका लगाएर उत्सव मनाइदै ।
Gurja, A remote village of Nepal
गुर्जा गाउँको भ्रमणमा जाँदै गरेकाहरु ।
Gurja, A remote village of Nepal
गुर्जा पुगेका आन्तरिक पर्यटक सुसाउँदै ।
Gurja, a remote village of Nepal
गुर्जाको लोकप्रिय खाना सिस्नु, ढेंडो र खुर्सानी (बायाँ) र विरुवा ।

 

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…