राजधानीमा बोम्बो झाँक्री
तस्बिरहरु : लाला गुरुङ/हाइलाइट्स टुरिजम
नेपाली गाउँघरमा मात्र होइन, सहर बजारमा समेत विभिन्न काममा झाँक्रीको प्रयोग गर्ने गरिन्छ । कुल पुजा गराउनेदेखि झारफुक र औषधी उपचारको काममा समेत झाँक्रीहरु काममा आउँछन् ।
हो, तिनै झाँक्रीहरुलाई बोम्बो भनिन्छ । कतिपयले तिब्बतमा प्राचिन कालमा ‘प्वोवा’ भनिएको शब्दको अपभ्रंस हुँदै ‘पोन्पो’ बाट ‘बोम्बो’ अनि बोन हुन पुगेको बताउँछन् ।
यिनै झाक्रीहरुले संगठित रुपमा पर्यटन प्रबर्द्धनको तयारी गरेका छन् । नेपाल भ्रमण वर्षको अवसर पारेर अन्तर्राष्ट्रिय बोम्बो सम्मेलनको तयारी गरिएको छ ।
सम्मेलन बारे जानकारी दिन राजधानी आएका महिला पुरुष झाक्रीले राजधानीमा आफ्नो कला देखाए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…