‘अनिवार्य गाइडले पर्यटकको सुरक्षा सुनिश्चित गर्छ’
ट्रेकिङ गाइडस् एसोसिएसन अफ नेपालले अनिवार्य गाइडका लागि निक्कै लामोसमयदेखि लविङ् गर्दै आएको छ । एकतिर गाइड बिना पदयात्रामा जाँदा पर्यटकहरूको सुरक्षालगायतको समस्या हुने र अर्कोतिर गाइडहरू बेरोजगार बस्नु पर्ने अवस्था आएको गाइडहरूको गुनासो रहेको छ ।
एसोसिएसनका अध्यक्ष कर्ण घले भन्छन्, ‘जति पनि पर्यटकहरूले पदयात्राका क्रममा समस्या झेल्नु परेको छ, त्यो गाइड नलगिकन गएर हो ।’
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…