म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रुप्से झरनामा रमाउँदै पर्यटक । पछिल्लो समय यो झरना पर्यटकको रोजाईमा परेको छ । तस्बिरः कमल खत्री/रासस