November 14, 2019

भुस पोल्ने पर्व

 

बागलुङ । बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा मनाइने परम्परागत भुस पोल्ने पर्वमा छापे (मेलो) खन्दै अविवाहित युवायुवती । अर्गलका रैथाने मगरको पुर्खाले खोरिया फाँडेर खेती लगाउन शुरु गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाइन्छ । तस्वीरः रामबहादुर थापा/ राससFestival in Nepal

Nepali festival

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…