December 26, 2019

मनाङका चौरी बरफ चाट्दै

मनाङको नासों गाउँपालिका -७ भीमथाङमा अत्यधिक चिसोका कारण खोलामा पानी जमेर बरफ भएपछि तिर्खा मेट्न बरफ चाट्दै गरेका चौंरीको बथान । तस्बिरः नवीन लामिछाने/रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…