January 9, 2020

हिउँमा आन्तरिक पर्यटक

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्गको हगुल्टेमा परेको हिउँमा रमाउँदै आन्तरिक पर्यटक । हिमपात भएपछि अहिले यहाँ हिउँ खेल्न आउने पर्यटकको संख्या बढेको छ । तस्बिर : विमलबहादुर विष्ट/रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…