January 15, 2020

माघी, माघे र मकर सक्रान्तीका झलकहरु

festival of Nepal
काठमाडौँको टँडिखेलमा बुधबार आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा जातीय भेषभूषामा सजिएका थारू महिला । तस्बिर:प्रदीपपराज वन्त/रासस ।

काठमाडौं । नेपालका बिभिन्न भागमा माघ महिनाको पहिलो दिनलाई पर्वको रुपमा बनाएका छन् ।

मगर र थारु आदिवासी समुदायले काठमाडौंको टुँडिखेलमा भब्यताका साथमा माघे सक्रान्ति र माघीको रुपमा मनाएका छन् भने हिन्दु धर्मावलम्बीहरुले विभिन्न खोलाको तिरमा पुगेर स्नान गरेर मकर स‌ंक्रान्ति मनाएका छन् ।

अन्य समुदायका व्यक्तिहरुले पनि आआफ्नो घरमा र समुदायमा माघ महिनाको पहिलो दिनलाई मनाएका छन् ।

यस दिन विशेष गरेर जाडो याममा शरिरलाई तातो बनाउने बिभिन्न परिकारहरु बनाएर खाने चलन छ । माघे सक्रान्तिकै दिनदेखि जाडो घट्दै जाने र न्यानो बढ्दै जाने विश्वास गरिन्छ ।

Festival of Nepal
काठमाडौँको टँडिखेलमा बुधबार आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा जातीय भेषभूषामा सजिएका थारू महिला । तस्बिर : प्रदीपराज वन्त/रासस
Festival of Nepal

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार काठमाडौँको टँडिखेलमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सव उदघाटन गर्दै । तस्बिर: प्रदीपराज वन्त/रासस
Festival of Nepal
काठमाडौंको टुडीखेलमा नेपाल मगर संघद्धारा बुधवार माघे संक्रान्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी युवतीहरु । तस्बिर:प्रदीपराज वन्त/रासस
Festival of Nepal
काठमाडौंको टुडीखेलमा नेपाल मगर संघद्धारा बुधवार माघे संक्रान्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी युवतीहरु । तस्बिर:प्रदीपराज वन्त/रासस
Festival of Nepal
काठमाडौंको टुडीखेलमा नेपाल मगर संघद्धारा बुधवार माघे संक्रान्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी खानेपानी मन्त्री विना मगर लगायत । तस्बिर:प्रदीपराज वन्त/रासस
Festival of Nepal
तनहुँ, चितवन र नवलपुरको सङगमस्थल देवघाटमा बुधबार माघे सङक्रान्ति मेला भर्न आएका भक्तजन । माघेसङक्रान्ति मेलामा देवघाटमा पाँच लाख भक्तजन आउने अनुमान गरिएको छ । तस्वीर: कृष्ण न्यौपाने/रासस

Festival of Nepal

Festival of Nepal
माघे सङक्रान्ति पर्वका अवसरमा पोखरा– १७बmउस सेतीनदीस्थित सीताघाटमा स्नान गर्दै भक्तजन । सो स्थानमा प्राचीनकालदेखि ढुङ्गेसाँघु मेला लाग्दै आएको छ । तस्वीर : हरी बास्तोला/रासस

 

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…