March 2, 2020

दुई हजार ७०० मिटर उचाइको बहानेपोखरी


समुद्री सतहदेखि दुई हजार ७०० मिटर उचाईमा रहेको खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित धार्मिक तथा पर्यटकीयस्थल बहानेपोखरी । बहानेपोखरीको पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले गत फागुन–१३ गतेदेखि १७ गतेसम्म महोत्सवको आयोजना गरेको थियो । तस्बिर : केदार मगर/रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…