समुन्द्री सतहदेखि दुई हजार ७ सय मिटर उचाईमा रहेको ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङदेलस्थित धार्मिक तथा पर्यटकीयस्थल बहानेपोखरी । बहानेपोखरीको पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले गत फागुन १३ गतेदेखि १७ गतेसम्म महोत्सवको आयोजना गरेको थियो । तस्वीर : केदार मगर/रासस ।