March 12, 2020 नारच्याङबाट निलगिरिको दृश्य March 12, 2020 0 second read म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बेशी गाउँ र त्यहाँबाट देखिएको निलगिरी हिमालको मनोरम दृष्य । अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गको प्रवेशद्धारको रुपमा रहेको यस गाउँमा पर्यटकको सुविधाको लागि होटल र घरबास (होमस्टे) सञ्चालन सुरु गरिएको छ । तस्बिर : कमल खत्री / रासस
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” आयोजना गरेको छ । यसमा …