March 19, 2020

हिउँले ढाकिएको मर्दी हाइ क्याम्प

हिउँले ढकमक ढाकिएको मर्दी हाइ क्याम्प। कास्कीमा पर्ने मर्दी हाइ क्याम्प यति बेला हिउँले ढाकिएको छ। पोखरादेखि हिउँ खेल्नकै लागि पनि मर्दी हाइ क्यामसम्म पर्यटक हेलिकप्टरबाट जाने गर्द्छ्न्। क्याम्पबाट मर्दी हिमाल, माछापुच्छ्रे हिमाल लगायतका सुन्दर हिमाल दृश्यहरु नजिक देख्न सकिन्छ। तस्बिर : राधिका कँडेल / रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…