March 28, 2020

गाडीको प्रतिक्षामा पर्यटक

 पोखरामा अलपत्र परेका विदेशीलाई प्रशासनले पर्यटक बसबाट काठमाडौँ पठाउने तयारी गरेपछि शनिबार बाराही चोकमा गाडीको प्रतिक्षामा पर्यटक । पोखरा आसपास क्षेत्रमा घुम्न आएका पर्यटक सरकारले जारी गरेको लकडाउनको अवधिमा हिडडुल गर्न नपाएपछि शुक्रबार जिल्ला प्रशासन कार्यलयमा भेला भई काठमाडौँ पठाइदिन आग्रह गरेका थिए । तस्वीरः जमुना वर्षा शर्मा, रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…