April 17, 2020

प्रिमनसुन सक्रिय, केही दिन वर्षा हुने

Monsoon in Nepal
काठमाडौं
नेपालमा प्रिमनसुन सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार बंगालको खाडीबाट नेपालको पश्चिमीक्षेत्र हुँदै प्रवेश गरेको पश्चिमी वायु प्रिमनसुन सक्रिय भएकाले अझै दुई/तीन दिन काठमाडौँ उपत्यकासहित देशको धैरै जसो स्थानमामेघगर्जन, चट्याङ, हावाहुरी असिनासहित वर्षाको सम्भावना रहेको

मौसमविद् मिनकुमार आर्यालका अनुसार दुई/तीन दिनसम्म अझै प्रायः अपरान्हपछि मेघगर्जन, चट्याङ, हावाहुरी असिनासहित वर्षा हुनेदेखिन्छ

उपत्यकासहित देशभरको पहाडी क्षेत्रमा केही दिनदेखि नियमितजसो वर्षा भैरहेको बिहान आकाशमा डम्म बादल लाग्ने, बेलाबेलामा घाम लाग्ने दिउँसोतिर मेघगर्जन, चट्याङ, हावाहुरी असिनासहित क्षणिक वर्षा हुने गरेको अहिले प्रिमनसुन (मनसुन शुरुहुनुभन्दा पहिले)को समय भएकाले यस्तो मौसमी गतिविधि भैरहेको प्रिमनसुनी समयमा यस्तो गतिविधि सामान्य रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको प्रिमनसुनमा विशेषगरी स्थानीय वायु सक्रिय हुने हुनाले हावाहुरी चल्ने चट्याङ पर्ने जस्ता संकेतदेखिन्छ अंग्रेजी महिनाको मार्च, अप्रिल मे महिनालाई प्रिमनसुनी समय मान्ने गरिन्छ

भोलि देशभर आँशिकदेखि सामान्य बदली रही देशका मध्य पूर्वका केही स्थानमा पश्चिमका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको आइतबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराईका भूभागमा आंशिक बदली भई पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहितवर्षाको सम्भावना रहेको औँल्याएको

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव डिग्री अधिकतम तापक्रम २७ दशमलव शून्य डिग्री सेल्सियस रहेको

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …