April 25, 2020

तोप चराका गुँड

काठमाडौँकाे कीर्तिपुर भत्केपाटीस्थित प्यौऊको रुखमा तोप चराका गुँड । केहि चरा गुड बनाउन व्यस्त थिए त कोही झगडा गर्ने कोही बच्चालाई चारो खुवाउनमा व्यस्त तोप चराहरु कलात्माकरुपमा घासका रेसाहरुबाट सुन्दर गुँड बनाउने हुँदा यस चरालाइँ इन्जिजियर चरा पनि भन्निछ । तोप चरा भँगेरा वर्गमा पर्दछ । यसलाई कोटेरो चरा पनि भनिन्छ । तस्बिर : रोशन सापकोटा/रासस

 

 

 

 

 

 

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…