May 16, 2020

कोरोनाबाट पहिलो मृत्यु

काठमाडौँ नेपाला कोरोना संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु भएको  स्वास्थ्य मन्त्रालयले पहिलो पटक नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको शनिबार औपचारिक पुष्टि गरेको

सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ताडा. समिरकुमार अधिकारीले जानकारी दिएका छन्

वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी ती महिलामा श्वास्प्रश्वासमा समस्या भएपछि धुलिखेलमा थप उपचारकालागि आउँदै गर्दा बाटोमा मृत्यु भएको मन्त्रालयले जनाएको  

यस सम्बन्धमा थप विवरण लिइएको परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको   कोरोनाभाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो 

मन्त्रालयका अनुसार हाल मुलुकभर २८१ जना कोरोना संक्रमित छन्

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …