हिलोमा रमाउँदै जोडी पर्यटक
कोरोना भाइरसको महमारीका कारण पछिल्लो ७१ दिनदेखि लकडाउन छ । ७५ दिनदेखि सबै अन्तर्राष्ट्रिय उडानहरु बन्द छन् । तर केही पर्यटक भने अझै नेपालमै छन् । धेरै जसो लकडाउनका बेला उद्धार गरेर लगि सकेका छन् । नेपाल नै बसिरहेका एक जोडी पर्यटक पोखरा महानगरपालिका–१८ सेतीबगरको खेतको गह्राको हिलोमा रमाउँदै भेटिए ।
तस्वीर: जमुना वर्षा शर्मा/रासस ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …