साहसिक
नुवाकोटमा पृथ्वीनारायण सङ्ग्रहालय निर्माण सुरु
बेत्रावती– नुवाकोटको विदुर नगरपालिका–२ दरबार क्षेत्रको कुवापानीस्थित भगवती मन्दिर परिसरमा ‘पृथ्वीनारायण शाह सङ्ग्रहालय’ निर्माण थालिएको छ । नेपाल एकीकरणको सुरुआत नुवाकोटबाट गरेका शाहसँग सम्बन्धित सामग्री र जीवनसँग जोडिएका विषयवस्तुको सचित्र उतार्ने प्रयासस्वरुप सङ्ग्रहालय निर्माण सुरु गरिएको वडा नं २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले जानकारी दिए । उनका अनुसार सात रोपनी…
Read More »भोटेकोशीमा मंलबारदेखि अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता
काठमाडौं– आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मंगलबारदेखि सिन्धुपाल्चोकको भोटेकोशी नदीमा हुने भएको छ । नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्सिज् (नारा)को आयोजनामा आगामी मङ्सिर १० गतेदेखि १२ गतेसम्म अन्तर्राष्ट्रियस्तरको ‘१८ औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ हुने भएको हो । नाराले दिएको जानकारी अनुसार साहसिक जलयात्रामार्फत मुलुकको पर्यटन प्रवर्द्धनका…
Read More »बागलुङमा प्याराग्लाइडिङको परीक्षण उडान सफल
बागलुङ– बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारले गरेको परीक्षण उडान सफल भएको हो । आगामी पुसमा सञ्चालन हुने बागलुङ महोत्सवमा प्याराग्लाइडिङ सञ्चालनका लागि परीक्षण उडान गरिएको महोत्सव आयोजक बागलुङ उद्योग वाणिज्य संघले जनाएको छ । धावनमार्ग र अवतरणस्थल…
Read More »मादीसेतीमा जलविहार सुरु
दमाैली– चिसो मौसम लागेसँगै मादीसेती नदीमा जलविहार सुरु गरिएको छ । कात्तिक महिना सुरु भएपछि जलविहारका लागि मादीसेती नदीमा विदेशी पर्यटकको आकर्षण बढेको हो । मादीसेतीमा जलविहार गर्न दैनिक २५–३० विदेशी पर्यटक आउने गरेका व्यवसायी बताउँछन् । नेपालका अन्य नदीभन्दा मादीसेती नदीको यात्रा सुरक्षित रहेकाले यहाँ जलबिहार गर्न पर्यटक आकर्षित…
Read More »भोटेकोशीमा अन्तरराष्ट्रिय र्याफ्टिङ प्रतियोगिताको तयारी
आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि सिन्धुपाल्चोकको भोटेकोशी नदीमा अन्तर्राष्ट्रिय स्तरको ‘१८ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ प्रतियोगिता तयारी सुरु भएको छ । नेपाल एसोसिएशन अफ र्याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ अन्तर्गत र्याफ्टिङ र कायक प्रतियोगिता आयोजना गर्न लागिएको हो ।…
Read More »सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा हाफ म्याराथन हुने
काठमाडौं । जनैपूर्णिमाको अवसरमा सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन २०१९ आयोजना गर्ने भएको छ । विगतमा जस्तै मयाराथन पाँच पोखरीदेखि रैथानेश्वरी मन्दिरसम्म २१ किलोमिटरको हुनेछ । पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुन लागेको उक्त हाफ म्याराथन साउन ३० गते हुनेछ । बुधबार आयोजित पत्रकार सम्मेलनमा…
Read More »मारिया, जसले चार महिनामा १७ सय किलोमिटर हिंडिन्
काठमाडौँ । उनको कलेज तीन महिनाको लागि बिदा भयो । कहाँ जाने के गर्ने केही टुङ्गो थिएन । मनमा कतै गएर केही सहयोगी काम गरौँ भन्ने चाहिँ थियो । यस्तैमा एक जना साथीले उनलाई सुझाए, ‘नेपाल जानु, पोखरामा तिब्बती शरणार्थीहरू छन् । उनीहरूको परिवारलाई सघाउनु ।’ तर, त्यस बेलासम्म उनलाई…
Read More »स्वार्थी लियाजन अफिसरका कारण बदनाम सगरमाथा आरोहण
भद्र शर्मा/खोज पत्रकारिता केन्द्र २०७६ जेठ तेस्रो साता बेलायत भ्रमणका क्रममा बीबीसी विश्व सेवाको स्टूडियोमा प्रत्यक्ष अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली देख्न सकिने गरी असजिलोमा परे । प्रधानमन्त्री ओलीलाई पत्रकार म्याथ्यू एम्रोलिवालाले नेपालको पर्यटन क्षेत्रमा देखिएका विकृतिबारे एउटा कडा प्रश्न गरे । “हिमाल आरोहण व्यवस्थापन गर्न पठाइएका ६०…
Read More »उच्च स्थानमा हक्की खेलेर किर्तीमान कायम गर्नेलाई पर्यटन वर्ष सचिवालयद्वारा सम्मान
काठमाडौँ । अग्लो स्थानमा हक्की खेलेर विश्व कीर्तिमान् कायम गरेका बेलायती हक्की खेलाडीलाई नेपाल भ्रमण वर्ष २०२० सचिवालयले सम्मान गरेको छ । गत जुलाई १६ तारिखमा बेलायती हक्की खेलाडीको टोलीले मनाङ र मुस्ताङको सिमानामा पर्ने थोराङ्ला पास गर्ने क्रममा १ घण्टा हक्की खेलेका थिए । आइतबार उनीहरूलाई नेपाल भ्रमण वर्ष…
Read More »पर्यटन प्रवर्द्धन गर्न सुन्दरीजलमा क्यानोनिङ
काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उदेश्यले शनिवार सुन्दरी जलमा क्यानोनिङ आयोजना गरिएको छ । काठमाडौँबाट २५ किलोमिटर दुरीमा रहेको गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलस्थित स्यालमती नदीमा क्यानोनिङ गरिएको हो । करिब ४० मिटर अग्लो झरनामा डोरीको सहायताबाट पानीमा रुझ्दै ६५ जनाले क्यानोनिङ गरे । क्यानोनिङ एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर…
Read More »