सांस्कृतिक
आज माघे संक्रान्ति, सांस्कृतिक कार्यक्रम र खानपिन गरी मनाइँदै
काठमाडौँ — आज माघ १ अर्थात् माघे संक्रान्ति । मुलुकभर विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति मनाइँदै छ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन्। सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ…
Read More »मिथिलामा तिला सङ्क्रान्ति पर्व
जनकपुरधाम– हिन्दूधर्मालम्बीहरुले धार्मिक एवं सांस्कृतिक पर्व ‘मकर सङ्क्रान्ति’ उल्लासमय वातावरणमा मनाइरहेका छन् । यस पर्वमा तिलको विशिष्ठ महत्व रहेको कारण प्राचीन मिथिलामा ‘तिला सङ्क्रान्ति’ र माघ महिनाको पहिलो दिनमा मनाइने गरिएकाले कतिपयले ‘माघे सङक्रान्ति’ पर्व पनि भन्ने गरिन्छ । सूर्यदेव, धनु राशि छोडेर मकर राशिमा प्रवेश गर्नुका साथै उत्तरायणको गति…
Read More »थारु बस्तीमा माघीको रौनक, यसरी मनाउँछन् माघी
–मेनुका चौधरी धम्बोझी– “माघी लइली सिखार खेली सखिय हो, माघकी पिलीगुडी जाँड…!” पश्चिम क्षेत्रका थारु समुदायको घरआँगन तथा गाउँबस्तीमा ‘माघी’ को उल्लासमय वातावरण छाएको छ । आफ्नो वर्षभरिको दुःख, पीडा बिर्सदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिगार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमङ्गले नेपालका आदिवासी थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि…
Read More »देवघाटमा माघेसङ्क्रान्ति मेला सुरु
चितवन– तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्न्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती, महेश सन्न्यास आश्रमका पीठाधीश रमाणानान्द गिरी, अभय वेदान्त साधना कुटिरका स्वामी कृष्णानन्द सरस्वती, गलेश्वर आश्रमका उपाध्यक्ष अद्वैतानन्द गिरी, सन्तमहन्त, वटुकलगायत विशिष्ट व्यक्तिको उपस्थितिमा बाँसको…
Read More »माघीमा मगर संस्कृति हेर्न चिलाउने खर्क जाने कि ?
वासुदेव पौडेल पोखरा– पर्यटकीय नगरी पोखरा प्रकृति र संस्कृतिको वरदानयुक्त ठाउँ हो । प्रकृतिका विभिन्न छटाले कुँदिएको पोखरा विविधतायुक्त संस्कृतिको पनि भण्डार हो । विभिन्न जातजाति भाषाभाषीको बसोबास रहेको पोखरा आसपासका गाउँमध्ये मगर जातिको बसोबास भएको ठाउँ हो पोखरा महानगरपालिका–२१ को चिलाउने खर्क । मगर समुदायका संस्कार तथा संस्कृति अध्ययन…
Read More »पर्यटक बोलाउन महोत्सवका ताँती
पवित्रा घिमिरे रामपुर– पाल्पाको धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक वस्तुको पहिचान, लोककला र संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल भ्रमण वर्षका अवसरमा पाल्पामा महोत्सव नै महोत्सव भएको छ । सयौँ पर्यटकीय एवं धार्मिक इतिहाससँग जोडिएको पाल्पाका धार्मिकस्थल, सामुदायिक वन, मठमन्दिर, विभिन्न दरबार, खाना, जातजातिको वेशभूषा र संस्कृतिको प्रचारप्रसार गरेर पर्यटकलाई पाल्पासम्म आउने…
Read More »तारुकामा बुधबार २१ हल गोरु जुधाइने
नुवाकोट– नुवाकोटको तारुकामा माघेसङ्क्रान्तिका दिन २१ हल गोरु जुधाइने भएको छ । माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा आइतबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउनका लागि सहयोग गर्न आग्रह गरे । तारकेश्वर गाउँपालिका ३ चन्दनीमा आगामी माघ १ गते आयोजना हुने गोरु जुधाइ मेला आयोजना…
Read More »भकुण्डेका घरवासमा लोभिए कोरियन
भकुण्डे गाउँ । बागलुङ– दक्षिण कोरियाको ‘हानशिन’ विश्वविद्यालयका २४ स्वयंसेवी विद्यार्थीले भकुण्डेको अतिथि सत्कार घरवासमा बिताए । यहाँको सत्कार, संस्कृति र खानपानमा रमाए । शनिबार सबेरै मुलाबारीको दृश्यावलोकन स्तम्भ पुगे । सेताम्मे हिमाल हेरे, आफूलाई भुलाए । जनजाति सङ्ग्रहालय घुमे, दिउँसो पैदलै सदरमुकाम फर्के । तीन घण्टाको पदयात्रापछि शुक्रबार साँझ…
Read More »पाल्पा : आकर्षणमा कुँडुले घर
रामपुर । प्रायः मेला महोत्सवमा मात्र देख्न पाइने गाउँ समाजबाट हराउँदै गएको कुडुले घर पाल्पामा देख्न पाइन्छ । जिल्लाका पूर्वखोला र रम्भा गाउँपालिका, माथागढी, रैनादेवी, छहरालगायतमा साना र एउटा दुई घर देखिए पनि निस्दी गाउँपालिकामा केही बढी छन् । निस्दी – ४ मित्यालको खाँदरमा केही कुँडुले घर रहेकाले बस्ती नै…
Read More »थारु बस्तीमा माघीको चटारो, यसरी हुँदैछ तयारी
बाँके– थारू समुदायको सबैभन्दा ठूलो पर्व नजिकिएको छ । बाँके र बर्दियाका थारू बस्तीमा माघी पर्वको तयारीले छपक्कै छोपेको छ । थारू समुदायका युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटीलगायत तयार गर्नमा व्यस्त छन् । नयाँ वर्ष आरम्भका रूपमा उल्लासका साथ मनाइने यो पर्वको चहलपहल थारू बस्तीमा सुरु भइसकेको…
Read More »