सांस्कृतिक
श्रीस्वस्थानी व्रतकथा सुरु, यस्तो छ शालीनदीमा मेलाको तयारी
साँखु– हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना शुक्रबारबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा कथा भने र…
Read More »नेपाली र कोरियाली चित्रकारका चित्र प्रदर्शनी
काठमाडौं । नेपाली र कोरियाली चित्रकारहरुको चित्रकला प्रदर्शनी बुधबार राजधानीमा सुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा गरिएको यो प्रदर्शनी नेपाल कोरिया कल्चर सेन्टरले आयोजना गरेको हो। प्रर्दशनी एक सातासम्म जारी रहने छ । पाँच नेपाली र चार कोरियाली चित्रकारहरुले तयार पारेका चित्रहरु प्रर्दशनीमा राखिएका छन्…
Read More »धार्मिक पर्यटनको केन्द्र जनकपुरधाममा के–के छ ?
– अजयकुमार साह धनुषा– याह छी हमर जनकपुर, यी सीताके जनकपुर यी जनकक गाम जनकपुर, यी हमरा अहाँक जनकपुर (रमेश रञ्जन, सुनिल मल्लिक) पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणपछि माता सीताको माइती जनकपुर हेर्न विश्व लालायित देखिएको छ । प्राचीन मिथिलाको राजधानी तथा…
Read More »तस्बिरमा भ्रमण वर्ष उद्घाटनका झाँकीहरु
काठमाडौं– नेपाल भ्रमण वर्षको औपचारिक रुपमा बुधबार दशरथ रंगशालामा उद्घाटन गरिएको छ । दिउँसो चार बजेदेखि साँझ ८ः३० बजेसम्म उद्घाटन सत्र चलेको थियो । राष्ट्रपति भण्डारीले एकताको दिपज्योति प्रज्वलन गरी भ्रमण वर्षको उद्घाटन गरेकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीको आगमनपछि राष्ट्रिय गीतबाट कार्यक्रम शुरु गरिएको थियो । नेपाली सेनाका टुकडीले…
Read More »आज तमु ल्होछार, टुँडिखेलमा दिउँसो राष्ट्रपतिको सम्बोधन
काठमाडौँ– प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होछार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष पुस १४ गते राति १२ बजे…
Read More »बन्दीपुरमा सत्तरी प्रतिशत चिनियाँ पर्यटक
दमौली– पहाडकी रानी नामले परिचित तनहुँको बन्दीपुरमा यतिबेला चिनियाँ पर्यटकको आगमन बाक्लिएको छ । चिसो मौसम सुरु भएसँगै बन्दीपुरमा चिनियाँ पर्यटकको आगमन वृद्धि भएको हो । बन्दीपुर घुम्न आउने पर्यटकमध्ये अहिले ७० प्रतिशत पर्यटक चिनियाँ रहेको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ । बन्दीपुर भ्रमणका लागि आउने करिब ५०० पर्यटकमध्ये…
Read More »यस्तो छ सुदूरपश्चिममा भ्रमण वर्षको तयारी
–सिद्धराज भट्ट धनगढी– नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ हुने दिन यही पुस १६ गते अर्थात् जनवरी १ लाई यहाँ उत्सवको रूपमा मनाउने तयारी गरिएको छ । प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिको बैठकले गरेको निर्णयअनुसार नेपाल भ्रमण वर्ष शुरु हुने आगामी जनवरी १ लाई उत्सवका रूपमा मनाउने तयारी भएको उद्योग, पर्यटन, वन…
Read More »देवघाटमा भ्रमण वर्षको तयारी
दमौली– तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाट नेपाल भ्रमण वर्ष २०२० को तयारीमा जुटेको छ । देवघाटमा विभिन्न मठमन्दिर, धर्मशाला, आश्रम र गुरुकुल तथा विभिन्न सांस्कृतिक सम्पदा छन् । मुक्तिनाथको शिरबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशूलीको सङ्गम देवघाटलाई विश्वका हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा विकास गर्ने गरी पर्यटन वर्षको…
Read More »नुवाकोटगढीमा दुई किलोमिटर लामो केबलकार बन्ने
रुपन्देही– बुटवलदेखि पाल्पाको नुवाकोटगढीसम्म केबुलकार सञ्चालनका लागि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको छ । यसअघि वातावरणीय प्रभाव मूल्याङ्कन भइसके पनि वन क्षेत्र परेको र आयोजनाको क्षमता थप गर्नुपर्न भएकाले वन मन्त्रालयले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत गरेको हो । ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको मणि मुकुन्दसेन उद्यान फूलबारीदेखि उत्तर…
Read More »भग्नावशेष बन्दै डोटीका ऐतिहासिक दरबार
–विमलबहादुर विष्ट डोटी– दिपायल सिलगढी नगरपालिका–३ दिपायल र वडा नं ६ सिलगढीस्थित नाचनथलीमा रहेको डोटी गौडादरबार तथा जोरायल गाउँपालिका–६ निरौलीमा रहेको पुरातात्विक महत्व र पर्यटकीय सम्भावना बोकेका दरबारहरु उचित संरक्षण नगरिँदा अस्तित्व मेटिँदै जान थालेको छ । दरबार संरक्षण गर्न केही पहल चालिए पनि खासै संरक्षण नगरिँदा अस्तित्व मेटिँदै जान…
Read More »