सांस्कृतिक
महाकवि देवकोटाको निवास अब सङ्ग्रहालय बन्ने, प्रज्ञा प्रतिष्ठानले २ करोड ५० लाखमा किन्यो
काठमाडाैं– ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्ज र उक्त कविकुञ्जले चर्चेको जग्गा आइतबारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राप्त गरेको छ। विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले देवकोटा निवासलाई सङ्ग्रालय बनाउने घोषणा गरेका थिए। जग्गाप्राप्तिका कारण ढिलाइ सोको निर्माणमा ढिलाइ हुँदै आएको थियो। अब…
Read More »पोखरा सडक महोत्सव पुष १२ देखि
चितवन– पोखरामा हुन लागेको सडक महोत्सव प्रचारप्रसारको टोली चितवन आइपुगेको छ । भ्रमण वर्षको उपलक्ष्यमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले अगामी पुस १२ गतेदेखि १६ गतेसम्म पर्यटकीय केन्द्र लेकसाइटको तीन किलोमिटर क्षेत्रमा २१औँ सडक महोत्सव आयोजना गर्दैछ । रेवानद्वारा सोमबार सौराहामा आयोजित पत्रकार सम्मेलनमा ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने…
Read More »कवि शिरोमणिको जन्मस्थल साहित्यिक पर्यटकीय स्थल बन्दै
पोखरा– “पैह्ला अङ्कुरमा हिमाल हँसिलो अग्लो अगाडी सर्यो– साथै पर्वत–शृङ्खला विपुल त्यो चौतर्फी देखापर्यो । लंबा संथर फाँट तालहरुको झल्क्यो ठूलो चक्चकी फेरि त्यो गडुवा, विजेपुर खुदी, सेती बगेकी लुकी ।।” प्रस्तुत पद्यांश कवि शिरोमणि लेखनाथ पौड्लालले आफ्नो जन्मस्थान अर्घौं अर्चलेलाई सम्झँदै रचना गरेको पूर्वस्मृति शीर्षकको कवितामा छ । लेखनाथले…
Read More »त्रिस्थलीय पर्यटन प्रवर्द्धन अभियानमा जोड
जनकपुरधाम– जानकी, मुक्तिनाथ र पशुपतिनाथ मन्दिरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि त्रिस्थलीय पर्यटन प्रवर्द्धन अभियान सञ्चालनमा जोड दिइएको छ । आगामी पुस १२ देखि १६ गते पोखरामा हुने २१औँ पोखरा सडक महोत्सवका सन्दर्भमा शुक्रबार यहाँ आयोजित सञ्चारकर्मीसँग छलफल कार्यक्रममा उक्त अभियानमा जोड दिइएको हो । धार्मिक पर्यटकीय प्रवर्द्धनका दृष्टिले जानकी,…
Read More »सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक कार्यक्रम गरिँदै
काठमाडौं– सुदूरपश्चिमको पर्यटन र संस्कृति प्रवर्द्धनका लागि काठमाडौंमा सांस्कृतिक कार्यक्रम गर्न लागिएको छ । सुन्दर पश्चिम नेपाल तथा विकास मञ्चले शनिबार दिउँसो २ बजे राष्ट्रिय नाँचघरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । यो कार्यक्रम नेपाल वर्ष २०२० मा सुदूरपश्चिमलाई प्रवर्द्धन गर्ने रहेको मञ्चका अध्यक्ष एवं गायक भोजराज भट्टले जानकारी…
Read More »भक्तपुरमा सुरु भयो ‘वाई नाइट’, अब पर्यटकले रातमा पनि घुम्न सक्ने
विवेक गुरुङ भक्तपुर– भक्तपुर दरबार स्क्वायर क्षेत्रलाई ‘वाई नाइट क्षेत्र’ को रुपमा घोषणा गरिएको छ । सरकारले भक्तपुर, ललितपुर र काठमाडौंका धार्मिक तथा पर्यटकिया महत्वका ठाउँमा ‘वाई नाइट’ कार्ययोजना अनुरुप बिहीबार भक्तपुरबाट सुरुवात गरिएको हो । नेपाल पर्यटक वोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय र भक्तपुर नगरपालिकाको सयुक्त पहलमा यसको सुरुवात…
Read More »पाटनमा परम्परागत बाजा र तस्बिर प्रदर्शनी सुरु
फाइल तस्बिर । ललितपुर– पाटन दरबार सङ्ग्रहालयमा परम्परागत बाजा र पुराना तस्वीरको प्रदर्शनी सुरु भएको छ । नजिकै आएको नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर सङ्ग्रहालयले उक्त प्रदर्शनी आयोजना गरेको हो । डेढमहिनासम्म चल्ने उक्त प्रदर्शनीमा पाटनका पुराना २४ तस्बिर तथा द, काँ, डमरु, मादल, दमोखी, मृदङ्ग, सारङ, ढ्याङ्ग्रो,…
Read More »आज उधौली, योमरी र धान्य पूर्णिमा मनाइँदै
काठमाडाैं– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि सुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी…
Read More »साैराहामा पर्यटकलाई रात्रिकालीन सफारीसहित चेपाङ खाना
चितवन– भ्रमण वर्ष सन २०२० लाई लक्षित गर्दै सौराहामा आउने पर्यटकलाई रात्रिकालीन सफारीसहित चेपाङ खाना खुवाउँदै उनीहरुको संस्कृति देखाउने तयारी गरिएको छ । दिनको समयमा निकुञ्ज सफारी गरेर रमाउने र साँझमा थारु संस्कृति हेर्न पर्यटक सौराहा आउने गरेका छन् । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार सौराहाबाट राप्ती नदी ड्यागको…
Read More »कालीगण्डकीका दुर्लभ शालिग्राम अब सङ्ग्रहालयमा
बागलुङ– कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला शालिग्राम अब सङ्ग्रहालयमा देख्न पाइने भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ निर्माण गरिएको हो । सङ्ग्रहालयको आइतबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । देउवाले कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ…
Read More »