सांस्कृतिक
थारु होमस्टेको आकर्षण ‘लाठी नाच’
कावासोती– नवलपरासीपूर्व नवलपुरमा थारु समुदायले सञ्चालन गरेको होमस्टे (घरबास) पर्यटनको प्रमुख आकर्षण लाठी नाच (लठ्ठी नाच) हुने गरेको छ । लठ्ठीलाई एकार्कामा जुधाएर र घुमाएर नाचिने यो नाच यहाँ आउने पर्यटकका लागि आकर्षण बन्ने गरेको छ । यहाँका अमलटारी घरबास, बोटे घरबास, पिप्रहर घरबासलगायतका घरबास पर्यटन चलेको छ । थारु,…
Read More »यस्तो छ मकवानपुर गढीको इतिहास
हेटौँडा– केही वर्षअघिसम्म एक/दुई जना मात्र आन्तरिक पर्यटक आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक एक हजारभन्दा बढी पर्यटक आउन थालेका छन् । देशकै सबैभन्दा ठूलो गढीको रूपमा रहेको मकवानपुरगढी तथा सेन राजाहरुले २०९ वर्ष शासन सञ्चालन गर्दा मकवानपुर राज्यको दरबारको रूपमा रहेको मकवानपुरगढी दरबार क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि…
Read More »यस्तो छ विश्वमै बढी बलि दिइने गढिमाईको विशेषता र किम्वदन्ती
वीरगञ्ज– विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढिमाई नगरपालिकाको बरियारपुरमा रहेको ऐतिहासिक, धार्मिक तथा प्राचीन गढिमाई मन्दिरमा मंगलबार विधिवत्रूपमा बलि दिइएको छ । बाराको सिमरा गाउँबाट आएका दुखा धामीले आफ्नो जिब्रो, आखाँमुनिको तल्लो परेली, छाती, पाखुरा र तिघ्राबाट पाँच थोपा रगत झिकेर गढिमाईलाई चढाएपछि विधिवत्रूपमा मङ्गलबारदेखि बलि प्रथा…
Read More »हनुमानढोका गद्दी संरक्षण अब पर्यटन मन्त्रालयले गर्ने
काठमाडाैं– हनुमानढोका गद्दी बैठकमा रहेका सामग्रीको संरक्षण, प्रवर्द्धनलगायतका काम अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने भएको छ । गद्दी बैठकमा रहेका जिन्सी सामग्री हस्तान्तरण, सञ्चालन एवं व्यवस्थापनका सम्बन्धमा मंगलबार गृह मन्त्रालयसँग भएको समझदारीअनुसार यहाँ रहेका सामग्रीको संरक्षण र प्रवर्द्धन कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई हस्तान्तरण गरिएको…
Read More »गढीमाईमा बली सुरु, आज १५ हजार राँगा काटिने अनुमान
बारा– प्रसिद्ध गढीमाई मेलामा बली सुरु भएको छ । मन्दिरका मूल पुजारीले तान्त्रिक विधिद्वारा सेतो मुसा, परेवा, हाँस, सुंगुर र राँगाको पञ्चबली दिएसँगै सर्वसाधारणका लागि बली सुरू भएको हो । मनोकांक्षा पूरा भएको भन्दै राँगाको बली दिने गरिएको छ । भारत तथा नेपालका विभिन्न क्षेत्रबाट राँगा ल्याउने क्रम अझै जारी…
Read More »बाहुनडाँडा पर्यटकीय क्षेत्र बनाइँदै
बेझाड– प्राकृतिक रुपमा प्रचुर सम्भावना बोकेको क्षेत्र रामपुरको बाहुनडाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । उत्तरतर्फ टल्केका हिमाल, तलतिर सलल बगेको कालीगण्डकी, रामपुरफाँट, चापाकोटफाँटलाई एकै नजरमा देखिने बाहुनडाँडा क्षेत्र विकासको अभावमा वर्षौसम्म बत्तिमुनिको अध्याँरोमा रहिरह्यो । रामपुर नगरपालिका–७ मा पर्ने यस बाहुनडाँडा क्षेत्रको पर्यटन विकासका विषयमा पछिल्लो समय…
Read More »युद्ध काैशल भुँवा सुदूरपश्चिममा यसरी खेल्छन्
डोटी– सुदूरपश्चिममा भुँवा नाच (खेल) को राैनक छाएको छ । ५ देखि ७ दिनसम्म खेल खेलिने भुँवा नाच दिपायल सिलगढी नगरपालिका–५, बागठाटा गाउँबाट सुरु भएको हो । डोटी राजाका पालादेखि भुँवा खेल्न सुरु गरिएको हो । कम्तीमा पनि पाँच किसिमका बाजाका तालमा ७ देखि ८ प्रकारसम्म भुवाँखेल खेलिन्छ । सैनिकले…
Read More »आज विवाह पञ्चमी, जनकपुरमा रामजानकी विवाह महोत्सव मनाइँदै
जनकपुरधाम– प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शनिबर सीताराम विवाह महोत्सव–२०७६ हर्षोल्लासपूर्वक मनाइँदैछ । त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीतारामको विवाह महोत्सव मनाउँदै आएका छन् । त्रेतायुगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष उठाउनेसँग पुत्री सीताको विवाह प्रस्ताव गर्नु, अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम रामका गुरु…
Read More »पर्यटकीय गन्तव्यको जानकारीका लागि कल सेन्टर
फिक्कल– भोलिदेखि सुरु हुन लागेको प्रथम सूर्योदय महोत्सवमा इलामको सूर्योदय नगरपालिकाले ‘कल सेन्टर’को स्थापना गरेको छ । पर्यटकलाई विभिन्न क्षेत्रमा भ्रमण तथा खान र बस्नका लागि सहज होस् भनी ‘टोल–फ्री’मार्फत जानकारी गराउने उद्देश्यले कल सेन्टरको स्थापना गरेको हो । सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि देशकै प्रमुख गन्तव्य मानिएको यस नगरपालिकामा…
Read More »राष्ट्रपति भण्डारी जनकपुरमा, रामजानकी विवाहको तिलकोत्सवमा सहभागी
जनकपुर– रामजानकी विवाह महोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेकी छिन् । राष्ट्रपति भण्डारी रामजानकी विवाह महोत्सवको चौथो दिन शुक्रबार तिलकोत्सव समारोहमा सहभागी भएकी हुन् । राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा विशेष पूजासमेत गरेकी छिन् । जानकी मन्दिरको पूजापछि प्रदेश सरकारले आयोजना गरेको भोजमा सहभागी हुने कार्यक्रम छ । विवाह…
Read More »