सांस्कृतिक
गलेश्वरमा एकैदिन ५ लाख २६ हजार भेटी
बेनी– म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिकस्थल गलेश्वर शिवालयमा बालाचर्तुदशीका दिनमा मात्रै ५ लाख २६ हजार बढी भेटी सङ्कलन भएको छ । पर्वका अवसरमा गलेश्वरको दर्शन, पूजापाठ र शत्बीज छर्न आएका भक्तजनले चढाएको भेटी, सहयोग रकम र मन्दिर परिसरभित्र सञ्चालन भएका कक्षको शुल्कसमेत गरी ५ लाख २६ हजार १२३…
Read More »जानकी मन्दिर झकिझकाउ, अयोध्याबाट आए जन्ती
जनकपुर– विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारिएको छ । मंगलबारदेखि नै साताव्यापी महोत्सव सुरु भएको हो । त्रेता युगमा जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामको विवाह भएको दिनको स्मृतिमा मंसिर शुक्ल पञ्चमीमा हरेक वर्ष जनकपुरमा रामजानकी विवाह उत्सव मनाइँदै आएको छ ।…
Read More »लुकेको बस्ती गुर्जाको सफलताको कथा
घनश्याम खड्का म्याग्दी । एउटा बस्तीको कति वटा परिचय हुन्छ ? सायद एक वा दुई । तर म्याग्दीको एक अल्पसङ्ख्यक छन्त्याल जातिको बसोबास रहेको गुर्जा गाउँ एउटा भए पनि परिचय भने अनेक छन् । जिल्लामा प्रचलित उखान नै छ, ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन ।’ गुर्जा, चुरेन…
Read More »लुम्बिनी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता
रुपन्देही–भैरहवामा आयोजित लुम्बिनी पर्यटन प्रवर्द्धन औद्योगिक व्यापार तथा कृषि महोत्सवमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ । उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजनामा भैरहवाको अञ्चलपुरमा सञ्चालन भइरहेको महोत्सवमा स्थानीय उत्पादनका कक्षलाई विशेष छुटको व्यवस्था गरिएको स्टल संयोजक रामचन्द्र रेग्मीले बताए । यही मंसिर ३…
Read More »गढीमाईमा भक्तजनको घुइँचो, बलिको साइत मंसिर १७ र १८ मा
वीरगञ्ज– विश्वमै सबभन्दा बढी बलि दिने बारा जिल्लाको गढीमाई नगरपालिका–१ बरियारपुरस्थित ऐतिहासिक तथा प्राचीन गढीमाई मेला विधिवत सुरु भएको छ । मंसिर १ देखि सुरु भएको प्राचीन मेला एक महिनासम्म चल्ने गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ । प्रत्येक ५ वर्षमा लाग्ने धार्मिक मेला भर्न भारतलगायत अन्य मुलुकबाट…
Read More »मुस्ताङको चराङमा अनौठो गुफा
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा अनौठो गुफा रहेको छ । पर्यटकलाई आकर्षण गर्न सकिने संभावना रहेपनि चराङमा गुफाहरु अझै ओझेलमा छन् । हजारौं वर्ष पुरानो गुफा सम्भवत् नेपालकै ठूलो भएको दाबी वडाध्यक्ष टसी ढुण्डी ठकुरीको छ । सात वटा तला र करीब १५० वटा कोठा रहेको गुफा पहाड खोपेर बनाएको…
Read More »जहाँ ‘भगवान’ नै चोरिन्छन् !
जाजरकोट– चोरी भएको सामान केही गरी फेला नपरे प्राय:ले अन्तिममा ‘भगवान’ गुहार्छन् । तर, उपल्ल्लो डोल्पामा ‘भगवान’ नै चोरी हुने गरेका छन् । डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँमा भगवान नै चोरी हुने भएपछि स्थानीयले घरमा ल्याएर सुरक्षा गर्न बाध्य छन् । चौधौं शताब्दीमा स्थापना गरिएका गुम्बाका मूर्ति तथा अन्य सामग्री चोरी…
Read More »सुदूरपश्चिममा पर्यटनको ५ करोड बजेट, यी हुन् सरकारले छानेका १० गन्तव्य
बैतडी– सरकारले घोषणा गरेको एक सय नयाँ पर्यटकीय गन्तव्य सूचीमा पर्न सफल सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रका लागि करिब ५ करोड बजेट विनियोजन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्तव्यको पूर्वाधार विकास तथा संरक्षणका लागि चार करोड ८० लाख बजेट विनियोजन गरेको हो । उक्त बजेट…
Read More »गोरखा संग्रहालय अब सातै दिन खुल्ने
गोरखा — गोरखा संग्रहालयमा पर्यटकको चाप बढेपछि सातामा सातै दिन खुल्ने भएको छ। यसअघि प्रत्येक मंगलबार बन्द गरिँदै आएको संग्रहालय माघसम्मका लागि मंगलबार पनि खुला हुने भएको हो । पछिल्लो २ महिनामा २० हजार बढी पर्यटकले संग्रहालयको अवलोकन गरेका छन्। यो सिजनमा आन्तरिक पर्यटक बढी आएका छन् । असोजमा ४…
Read More »बजेट अभावले बाँकेमा भ्रमण वर्षको तयारी शून्य
बाँके– भ्रमण वर्ष सन् २०२० सुरु हुन करिब डेढ महिना बाँकी छ । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । भ्रमण वर्ष नजिकिँदै जाँदा यहाँ भने पर्यटन प्रवर्द्धनका लागि बजेट अभाव भएको छ । भ्रमण वर्ष सफल बनाउन जिल्लामा हालसम्म छलफल हुन सकेको छैन । जिल्लामा…
Read More »