सांस्कृतिक
मयुर नाच संरक्षण गर्दै नगरपालिका
जाजरकोट– भेरी नगरपालिका मयुर नाच संरक्षणमा जुटेको छ । परम्परागत संस्कृतिको जर्गेना गर्न नगरपालिका संरक्षणमा जुटेको हो । पुरानो संस्कृतिले जिल्लाको परम्परागत संस्कृतिलाई बचाउन सहयोग गर्ने भन्दै नगरपालिकाले मयुर नाच संरक्षणमा जुट्ने प्रत्येक समूहलाई ५० हजारका दरले प्रोत्साहनस्वरुप सहयोग गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । ‘पछाडि मयुरको जस्तो प्वाँख, हातमा…
Read More »गढीमाई मेला आजदेखि, मंसिरभर चल्ने
बारा– बलीका लागि प्रसिद्ध बाराको महागढीमाई – १ बरियारपुरस्थित गढीमाई मेला आइतबारदेखि सुरु भएको छ। प्रत्येक पाँच वर्षमा मंसिर महिनाभर लाग्ने गढीमाई मेलामा लाखौंको भीड हुने गरेको छ। मेलाका लागि ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ। लाखौंको संख्यामा आउने भक्तजनको व्यवस्थापन मेला समिति र सुरक्षाकर्मीका…
Read More »लुम्बिनीको पर्यटन : भित्र चहलपहल बाहिर सुनसान
रुपन्देही– बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । पार्किङमा सवारी अटेका छैनन् । टिकट काउन्टरमा टिकट काट्न भ्याइनभ्याइ छ । मायादेवी मन्दिरमा प्रत्येक दिन बिहानदेखि साँझसम्म चहलपहल हुन्छ । प्रवेशद्वारमा पर्यटकको भीडले सुरक्षा दिन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ । शनिबार सकिएको त्रिपिटक वाचनको रौनकले पर्यटक पनि…
Read More »घलेगाउँको पाँचकन्या जात्रा शनिबारदेखि
नुवाकोट— शनिबारदेखि पञ्चकन्या गाउँपालिका-३ घलेगाउँमा पाँचकन्या जात्रा सुरु हुँदै छ । घलेभञ्ज्याङदेखि करिब २ मिटर पूर्वोत्तर रहेको पञ्चकन्या मन्दिरमा हरेक वर्ष मार्ग कृष्ण चतुर्थी र पञ्चमीमा लाग्ने मेला शनिबार सुरु हुन लागेको हो । मन्दिर क्षेत्रमा सरसफाई, सजावट, प्रचारप्रसार लगायत मेलाका सम्पूर्ण तयारी लगभग सकिएको पञ्चकन्या मेला व्यवस्थापन समितिले जनाएको…
Read More »भुस पोल्ने पर्व
बागलुङ । बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा मनाइने परम्परागत भुस पोल्ने पर्वमा छापे (मेलो) खन्दै अविवाहित युवायुवती । अर्गलका रैथाने मगरको पुर्खाले खोरिया फाँडेर खेती लगाउन शुरु गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाइन्छ । तस्वीरः रामबहादुर थापा/ रासस
Read More »बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार
पोखरा– बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखरा पुगेका छन् । उनले मोटरबोट चढेर पोखराको फेवातालमा जलविहार पनि गरेका छन् । जलविहार सकेर उनी फेवातालकिनारास्थित फिस्टेल लजमा पुगेका छन्। त्यहाँ केही समय आराम गरेर सेनाको हेलिकोप्टरमार्फत रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगेर पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्नेछन्। राष्ट्रपति हमिद काठमाडौँबाट सेनाको…
Read More »फेवातालमा खुम्चिएको पर्यटन अब गाउँमा : मन्त्री लम्साल
बलेवा– विदेशी मात्रै होइन, आन्तरिक पर्यटकको समेत रोजाइ हो पोखरा । तालैतालको सहर भनेर चिनिने पोखरामा आउने पर्यटकमध्ये कमैले मात्रै पोखरा बाहिरका सहर तथा गाउँको भ्रमण गर्छन् । सुन्दर सहर पोखराको फेवातालले पर्यटकको मन खिच्छ। सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० र गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक…
Read More »बरेङ गाँउपालिका सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा
बलेवा– बागलुङको बरेङ गाँउपालिकालाई पर्यटकीय तथा सांकृतिक क्षेत्र घोषणा गरेको छ । गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका दुई सांकृतिक र चार प्राकृतिक पर्यटकीय क्षेत्रलाई समेटेर पर्यटकीय तथा सांकृतिक क्षेत्र घोषणा गरेको हो । गाउँपालिकाले आर्थिक विकासको पहिलो खम्बाका रूपमा रहेको पर्यटन क्षेत्रमा प्राथमिकता दिने उद्देश्यले छ पर्यटकीय तथा सांकृतिक क्षेत्र पहिचान…
Read More »तराई-मधेस र काठमाडौंमा छठ मनाइयो, राष्ट्रपतिद्वारा गुह्येश्वरीमा पूजा
राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरी गई बाग्मती नदीबीचमा स्थापित छठी माताको मन्दिरमा पूजाअर्चना गरेकी छन् । राससका अनुसार छठपर्व मनाउन गौरीघाटदेखि गुह्येश्वरीसम्मको इलाकामा बाग्मती नदीको पानीको बहाव रोकेर निर्माण गरिएको तलाउको बीचमा स्थापित छठी माताको मन्दिरमा पुगेर राष्ट्रपति भण्डारीले पूजाअर्चना गरेकी हुन् । उक्त स्थानमा नदीको दुवै किनारमा ६५० भन्दा बढी…
Read More »भाइटीकाको साइत कात्तिक १२ गते ११:५५ बजे
नेपालमा दोस्रो ठूलो पर्वको रुपमा रहेको यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । कात्तिक १२ गते मङ्गलबार बिहान ११:५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए । कात्तिक…
Read More »