सांस्कृतिक
इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष स्थापना गरिने
सरकारले काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष मनाउने इन्द्रजात्रा पर्वको सञ्चालन र व्यवस्थापनकाल लागि ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ स्थापना गर्ने भएको छ । सरकारले ५ करोड रुपैयाँको अक्षय कोष स्थापना गर्न लागेको हो । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिएको जानकारी अनुसार कोषमा सङ्घीय सरकारबाट १ करोड ५० लाख, प्रदेश ३ सरकारबाट १ करोड,…
Read More »घान्द्रुक सीएनएनको एसियाका १३ सुन्दर गन्तव्यमा
काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चार संस्था सीएनएनले नेपालको पर्यटकीय गाउँ घान्द्रुकलाई एसियाको १३ सुन्दर गन्तव्यमा समेटेको छ । बुधवार सार्वजनिक गरेको फोटो कथाको १० औँ नम्बरमा राखेर उसले क्याप्सनमा भनेको छ, ‘समुद्री सतहदेखि २ हजार मिटरभन्दा अग्लो ठाउँमा अवस्थित घान्द्रुक नेपालको हिमाली क्षेत्रमा रहेको पहाडी गाउँ हो । ‘ उसले थपेको…
Read More »डोल्पो महोत्सवका लागि निमन्त्रणा दिन राजधानीमा
काठमाडौं । यही भदौ २४ देखि २८ गतेसम्म उपल्लो डोल्पाको धो तारापमा आयोजना हुन लागेको महोत्सवको निमन्त्रणा दिन आयोजक राजधानी आएका छन् । त्यहाँ पर्यटन विकासको लक्ष्यका साथ ‘दर्शन डोल्पोको, आर्जन शान्तिको’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्नलागिएको हो । डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पोको संयुक्त आयोजनामा हुने उक्त…
Read More »जहाँ विदेशीहरू आत्मिक शान्तिको खोजमा आउँछन्
जीवन लामा छोटकरीमा लप्ची गुम्बाको नामः चोराघेफिलिङ, लप्ची स्थानः विगु गाउँपालिकाको लप्ची अवधिः तीन दिनमा पुग्न सकिने बासहरुः पहिलो दिन लामाबगर, दोस्रो दिन लुम्नाङ, तेस्रो दिन लप्ची उचाईः ४२ सय मिटर मुख्य आकर्षणः ध्यान (विदेशीहरू ३ महिना, ६ महिना, १ वर्षदेखि वर्षौसम्म पनि ध्यान गर्छन् ।) खानाः चिज, आलु, जौ,…
Read More »जिटीनको अध्यक्षमा अम्बिर गुरुङ, डा. हर्क गुरुङ अवार्ड सुनारलाई
गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटीन) को दोस्रो महाधिवेशनले शनिवार अम्बिर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा ईश्वर गुरुङ, द्वितीय उपाध्यक्षमा पीताम्बर गुरुङ, महासचिवमा किशन गुरुङ, सचिवमा बाबुराम गुरुङ, कोषाध्यक्षमा बिन्दु गुरुङ र सहकोषाध्यक्षमा जय गुरुङ चयन गरेको छ । त्यसैगरी सदस्यहरूमा महावीर गुरुङ, अविनाश…
Read More »पर्यटन प्रवर्द्धनका लागि भुजुङमा पर्यटन महोत्सव हुँदै
काठमाडौँ । ठुलो गुरुङ गाउँको रूपमा चिनिएको लमजुङको पर्यकटीय गाउँ भुजुङमा महोत्सवको तयारी गरिएको छ । होमस्टे सञ्चालनमा रहेको भुजुङलाई विश्वभर चिनाउने र गाउँमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सवको तयारी थालिएको हो । बिहीबार लमजुङ बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी गाउँमा आगामी असोज १३, १४ र १५ गते…
Read More »परम्परागत उपचार विधिका आम्जीहरुलाई मान्यता दिन माग
काठमाडौं । हिमाली क्षेत्रको परम्परागत उपचार विधिमा संलग्न सोवा रिग्पा आम्जीहरुले सरकारले मान्याता नदिएको गुनासो गरेका छन् । उनीहरुले मान्यता र डाक्टरको लाइसेन्स नपाउँदा सरकारी पदहरु रोजगारी नपाएको बताए । ‘नेपालमा नभएपछि म तिब्बत र भुटानसम्म पुगें, हाम्रो आम्जीहरुलाई लाइसेन्स दिलाउन सकिन्छ की भनेर’ हिमालयन आम्ची एसोसिएसनका अध्यक्ष आम्जी ग्यात्सो…
Read More »गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) को साधारणसभा भदौ ७ गते
काठमाडौं । पर्यटन क्षेत्रमा आवद्ध भएका गुरुङहरुको साझा संगठन गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) को बार्षिक साधारण सभा यही भदौँ ७ गते काठमाडौंमा हुने भएको छ । जिटिनको ७ औँ साधारणसभामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति समेत चयन हुनेछ । पर्यटन व्यवसायमा संलग्न भएका गुरुङहरुलाई एकताबद्ध बनाउने उद्देश्यले वि.…
Read More »धार्मिक महत्त्वको दुधपोखरी ओझेलमा, संरक्षण आवश्यक
बसन्ता भट्ट लमजुङ । पर्यटकीय गन्तव्य दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउन आउने भक्तजनको घुइँचो लागेको छ । दूधपोखरीमा नुहाएर पुण्य कमाउने र मोक्ष प्राप्त हुने विश्वासका साथ सयौँ तीर्थयात्रीहरू दूधपोखरी कुण्ड नुहाउन पुगेका हुन् । हिमालको काखमा तीन चार दिनको कठिन यात्रापछि पुग्न सकिने दूधपोखरी धाम लमजुङको मात्र नभई देशकै पवित्र…
Read More »तेमाल मेलामा ११ वर्षीय कान्छी झाँक्री
यसवर्षको तेमाल मेलामा ११ वर्षीय बिनिता थिङ पनि सहभागी थिइन् । मयुरको प्वाँख जडित झाँक्री टोपी लगाएकी बिनिता सेतो पहिरनमा थिइन् । काभ्रेकै बन्खुबाट यही मेलामा आफ्नो झाँक्री शक्ति आर्जन गर्न आएकी बिनिता राति १२ बजे नै उठेर ५ घण्टा हिँडेर तेमाल आइपुगेकी हुन् । यहाँ आउनु अघि उनले ९…
Read More »