सांस्कृतिक
नयाँ पर्यटकीय गन्तव्य : बैठौलिया कपरकट्टी ताल
निरा गौतम रुपन्देही– नयाँ पर्यटकीय गन्तव्यमा बुटवल उपमहानगरपालिका–१६ मा रहेको बैठौलिया कपरकट्टी ताल थपिएको छ । तालमा बिहीबारदेखि डुङ्गा सञ्चालनमा ल्याइएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार शुभारम्भ गर्दै प्रदेशका पर्यटकीय गन्तव्यको विकासका लागि भ्रमण संस्कृतिको विकास गर्न आवश्यक रहेको बताए । उनले भने,’विदेशी पर्यटक भित्र्याउने भन्दा…
Read More »यसरी मनाइयो सम्यक महादान पर्व
सुभानु आचार्य ललितपुर– ललितपुर महानगरपालिका–७ का ७० वर्षीय सूर्यमान डङ्गोल बिहीबार बिहान पाटनको नागबहालमा दान दिन उपस्थित भए । उनले एकपछि अर्को गर्दै सबै भिक्षुको झोलामा एक एक मुठी चामल हालिदिए । पाटनमा भव्यताका साथ मनाइने सम्यक पर्वले पारिवारिक सुख शान्त्तिका साथै सबैको इच्छा र कामना पूरा हुने पाटनवासीको विश्वास…
Read More »यसरी नाच्छन् छलिया र हुड्के, डेउडा
विमलबहादुर विष्ट डोटी– सुदूरपश्चिम प्रदेशको प्रसिद्ध डेउडा, छलिया र हुड्ने नाच हिजोआज आम्दानीको गतिलो माध्यम बन्न थालेको छ । समाजमा हुनेखानेको विवाह, व्रतबन्ध, बढाईं आदिमा देखाइने गरिएका सुदूरपश्चिम प्रदेशका प्रसिद्ध छलिया र हुड्ने नाच हिजोआज व्यावसायिक बन्न थालेको हो । यस क्षेत्रमा आयोजना हुने विभिन्न समारोह, महोत्सव एवं महत्वपूर्ण कार्यक्रममा…
Read More »मानसरोवर पुग्न सकिने महाकाली करिडोर
शेरबहादुर सिंह, विनोदसिंह विष्ट र नरेन्द्रसिंह कार्की भीमदत्तनगर– कञ्चनपुर जिल्ला धार्मिक दृष्टिले सिद्धबैजनाथको भूमिका रूपमा चिनिन्छ । यहाँका सबैजसो स्थानीय तहमा सिद्धबैजनाथ बाबाको मन्दिर छरिएर रहे पनि प्राचीन सिद्धनाथ बाबाको मन्दिर भीमदत्तनगरपालिकाको ब्रह्मदेव क्षेत्रमा रहेको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म करिब ४२५ किलोमिटर महाकाली करिडोर निर्माणाधीन छ । भारतदेखि…
Read More »ऐतिहासिकस्थल मुसिकोट दरबार
मुसिकोट नगरपालिका–४ स्थित मुसिकोट दरबार पर्यटकको रोजाइमा पर्न थालेको छ । दरबार संरक्षणको प्रयास गरिए पछि यहाँ पर्यटक बढेका छन् । सशस्त्र द्वन्द्वको समयमा करीब पाँच वर्ष नेपाली सेनाले यो डाँडामा अस्थायी क्याम्प बनाएको थियो । शान्ति प्रक्रियापछि सेनाको क्याम्प यहाँबाट हटाइएको छ । अघिल्लो वर्ष यहा पुग्ने सडक बनेपछि…
Read More »यी हुन् राजा महेन्द्रले स्वास्थ्यलाभ गरेको टीकापुरका हेर्नलायक ठाउँ
–झलनाथ खनाल भजनी– आकर्षक पर्यटकीय संरचनाले भरिभराउ कैलालीको टीकापुर क्षेत्र थप पर्यटकको पर्खाईमा छ । प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशको सिमाना कर्णाली पुल हुँदै पूर्व–पश्चिम राजमार्गअन्तर्गत लम्कीदेखि १४ किलोमिटर दक्षिणतर्फ टीकापुर पर्दछ । आन्तरिक तथा बाह्य पर्यटकका लागि यस क्षेत्रको प्रमुख आकर्षण बनेको टीकापुरले नेपाल भ्रमण वर्ष २०२० मा…
Read More »यलुङमा छेच्यु सांस्कृतिक महोत्सव फागुन २० बाट
काठमाडौं– दोलखाको पर्यटकीय नगरी जिरी–२ स्थित यलुङमा ‘छेच्यु सांस्कृतिक महोत्सव २०७६’ हुने भएको छ । भ्रमण बर्ष २०२० तथा शेर्पाहरुको महाड चाड छेच्युलाई प्रचार प्रसार गर्ने उद्देश्यले आउँदो फागुनको २० देखि २२ सम्म महोत्सव आयोजना गर्न लागिएको हो । जिरी नगरपालिका र वडा नम्बर २ कार्यालय मुख्य आयोजक, युवा सञ्जाल…
Read More »आज ग्याल्पो ल्होसार मनाइँदै
काठमाडौँ– प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी सोमबार मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा…
Read More »जुर्मुराउँदै मधेशको पर्यटन
सिबी अधिकारी राजविराज– तराई–मधेश अर्थात् मिथिला संस्कृतिको समृद्ध क्षेत्र । मधेशको पर्यटन भन्नासाथ धनुषाको जनकपुरधामलाई लिइन्छ । यो क्षेत्र जानकी मन्दिरका कारण पनि मिथिला संस्कृतिको पर्यायवाची बनेको छ । तर मिथिला सभ्यता–संस्कृतिमा जनकपुरजत्तिकै ऐतिहासिक धार्मिक महत्वको सप्तरी भने पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको छ । सप्तरीको पर्यटन विकासमा सेतुको…
Read More »मिथिलामा किन गरिन्छ १५ दिनसम्म परिक्रमा
जनकपुरधाम– अनेकतामा एकताको विशिष्ट उदाहरण रहेको मिथिला परिक्रमा आजदेखि सुरू भएको छ । पन्ध्रदिने उक्त परिक्रमा मेला फागुन प्रतिपदामा सुरू भई पूर्णिमाका दिन सम्पन्न हुन्छ । मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ । मिथिला क्षेत्रमा भाग्यले जन्म हुन्छ, यात्रा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै मुण्डन, एकाध साँझ उपवास…
Read More »