सांस्कृतिक
नुवाकोटको उत्तर प्रयाग त्रिवेणी धाममा महायज्ञ
काठमाडौँ– धार्मिक पर्यटनका माध्यमबाट मुलुकको आर्थिक तथा सामाजिक विकास गर्ने उद्देश्यले नुवाकोटका शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सङ्गममा रहेको उत्तर प्रयाग त्रिवेणी धाममा यही माघ १६ देखि २४ सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । त्रिवेणी धामको प्रचारप्रसार, पूर्वाधार विकास तथा नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्न लिखु,…
Read More »१० मिनेटमा घुम्नुस्, दामोदर कुण्डदेखि त्रिवेणीधाम
गलकोट– बागलुङ नगरपालिका–४ कुँडुलेफेदीमा आकर्षक शैलीमा निर्माण गरिएको भूमिगत सङ्ग्रहालय पर्यटक र श्रद्धालु भक्तजन दुवैको पहिलो रोजाइ बन्न थालेको छ । जिल्ला सदरमुकाम नजिक रहेको र धार्मिक एवं पर्यटकीय हिसाबले पनि महत्वपूर्ण रहेकाले शालिग्राम सङ्ग्राहलयप्रतिको आकर्षण उल्लेख्य रुपमा बढ्दै गएको हो । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम क्रमशः लोप हुन…
Read More »थारु समुदायको भडछा महोत्सव बिहीबारदेखि
खस्यौली– रुपन्देहीमा लोपोन्मुख थारु समुदायका तीन नाचको संरक्षण गर्न थालिएको छ । थारु समुदायका अगुवाले थारु संस्कृति लोप हुने स्थितिमा पुगेको भन्दै विभिन्न महोत्सव र मेला गरेर झुमडा, झर्रा तथा बड्का नाच प्रदर्शन गरेर संरक्षण गर्न लागिएको बताएका छन् । ‘परम्परागत यी नाच हाम्रा पूर्खाले सिर्जना गरेका हुन त्यसैले यसको…
Read More »डोली र डोला हेर्न थारू सङ्ग्रहालय
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारू सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । थारु समुदायको ऐतिहासिक रहन सहन, सस्कृति र जनजीवनलाई सङग्रालयमा जीवन्त प्रस्तुत गरिएको छ । यसका लागि परम्परागत शैलीमा घर निर्माण तथा सौर्य ऊर्जा जडान समेत गरिएको छ । थारू समुदायले प्राचीनदेखि वर्तमान समयसम्म परम्परागत…
Read More »२८५६औँ सोनाम ल्होसार शनिबार, बौद्धमा यस्तो छ तयारी
काठमाडौँ– बौद्ध क्षेत्रमा तामाङ जातिले मनाउने २८५६औँ सोनाम ल्होसारका लागि मूल समारोह समिति गठन गरिएको छ । बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा गठित ६० सदस्यीय समितिमा बौद्ध क्षेत्रमा क्रियाशील सबै संस्थाका प्रतिनिधि सदस्य छन् । यही माघ ११ गते सुँगुर वर्षलाई बिदाइ गरी मुसा वर्षमा प्रवेश गर्ने समितिका अध्यक्ष चन्द्रमान…
Read More »सहस्राब्दी पदमार्गमा लोपोन्मुख हुचीलको महोत्सव तयारी
–वासुदेव पौडेल पोखरा– हाम्रो समाजले देखे जानेको तर खासै नबुझेको चरा हो, लाटाकोसेरो तथा हुचील । किसानको साथी भनेर चिनिने यो चरा पछिल्ला वर्षमा लोप हुँदै जान थालेपछि यसको संरक्षण यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ । लोपोन्मुख प्रजातिमा पर्ने यो चराका विश्वमा २२५ प्रजाति रहेका छन् भने…
Read More »यसरी हुँदैछ त्रिभुवन विमानस्थललाई ‘बुटिक’ बनाउने प्रयास
– एकराज पाठक काठमाडौं– गत बिहीबार थाइल्याण्डबाट आएका रमेशप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा उभिएर यसो वरपर हेरे । ठूलो बुद्ध मूर्ति र बाहिरै राखिएको गैँडामा उनको आँखा पुग्यो । ‘बल्ल आफ्नै देश नेपाल आएजस्तो लाग्यो,’ उनले भने । ‘किन ?,’ सँगसँगै हिँड्दै गरेका अर्का साथीले सोधे । उनको…
Read More »अर्जुनधारामा महाभारतकालीन सभ्यताको प्रतिमा
सुरुङ्गा– कृष्णले अर्जुनलाई रथमा राखेर रथ हाँकेको प्रतिमा शनिश्चरे बजारमा राखिएसँगै अर्जुनधारा नगरपालिकाभित्र आउने पर्यटकका लागि यो प्रतिमा आर्कषकको केन्द्र बनेको छ । नगरपालिकाले २५ लाख खर्च गर्दै महाभारतकालीन सम्झना झल्कने चारवटा घोडाको रथ हाँकेको प्रतिमा शनिश्चरे बजारमा राखेसँगै आन्तरिक तथा बाह्य पर्यटकका लागि यो आर्कषकको केन्द्रविन्दु बनेको हो ।…
Read More »सुदूरपश्चिममा यसरी मनाउँछन् ‘चेली त्यार’
डोटी– सुदूरपश्चिम प्रदेशमा माघी पर्वको रौनक सकिएसँगै चेली त्यार सुरु भएको छ । विवाह गरेर पराईको घरमा गएकी छोरीचेलीलाई विभिन्न किसिमका परिकार पकाएर दिने चलनलाई सुदूरपश्चिमको स्थानीय भाषामा ‘चेली त्यार’ अर्थात त्यारमाडो दिने भन्ने गर्दछन् । विवाह गरेर अर्काको घर गएकी छोरीलाई माघ महिनामा माइतीघरमा बोलाएर होस् वा उनकै घरमा…
Read More »त्रिवेणीधाममा पन्ध्र दिने मेला सुरु
गाईघाट– उदयपुरको कटारीस्थित कमला नदीको त्रिवेणीधाममा परम्पराकालदेखि हरेक वर्ष माघे सङ्क्रान्तिदेखि सञ्चालन हुने पन्ध्र दिने त्रिवेणी मेला यस वर्षको आज माघ १ गतेबाट औपचारिकरूपमा सुरु भएको छ । कटारीको कमला नदीस्थित त्रिवेणीधाममा आजबाट सुरु भएको मेला यही माघ १५ गतेसम्म लाग्ने मेला व्यवस्थापन समितिका अध्यक्ष केदार धमलाले बताए । मेलामा…
Read More »