Home Featured
अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण
गलेश्वर । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन । मोटरबाटोले दूरी बढाउँदै जाँदा यस क्षेत्रका पदमार्गमा हिँड्नेहरु घट्दै गएका छन् । हरियाली जङ्गलबीच चराचुरुङ्गीको चिरबिरसँगै गोरेटो बाटो पछ्याउँदै गरिने पदयात्राको रोमाञ्चकता अचेल कम हुँदै जान थालेको छ । पिढ्यूँमा झोला बोकी लौरीको…
Read More »घट्दै चिसो, बढ्दै पर्यटक
गण्डकी । मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिए । “चिसो छल्न झरेका मुस्ताङीहरू फागुनको तेस्रो सातापछि विस्तारै फर्कन थालेका छन्”, उनले भने,…
Read More »तेस्रो लिगलिगे साइकल दौड सम्पन्न, आर्मीका टमाटालाई उपाधी
तेस्रो लिगलिगे साइकल दौड सम्पन्न भएको छ । लिगिलग भिलेज स्पोर्टसले आयोजनामा गरेको दौडमा त्रिभुवन आर्मी क्लवका हिमाल टमाटा उपाधी चुमेका छन् । उनले ५३ किलोमिटर दुरी दुई घण्टा २४ मिनेट २७ सेकेन्डमा पुरा गर्दै ७५ हजार रुपैयाँको पुरस्कार राशी प्राप्त गरेका हुन् । टमाटाले तेस्रो प्रयासमा उपाधी जितेका हुन्…
Read More »सिन्धुलीको एउटा होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्
राधिका बुढाथोकी कमलामाई (सिन्धुली) । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक नागबेली घुम्तीले…
Read More »खुमइडाँडाको पृष्ठभूमिमा माछापुच्छ्रे
तेस्रो लिगलिग साइकल दौडको तयारी पुरा
काठमाडौँ । ऐतिहासिक लिगलिग कोटमा तेस्रो साइकल दौडको तयारी पुरा भएको छ । लिगलिग कोटको ऐतिहासिक पक्ष, सांस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको उजागरका योगदान दिने उद्देश्यका साथ शनिवार (चैत ४) गते तेस्रो साइकल दौड हुँदै छ । दौडका लागि सहभागीहरू आउने क्रम सुरु भइसकेको आयोजकले जनाएको छ । “तेस्रो साइकल…
Read More »पर्यटकीय गन्तव्य बन्दै गलकोटको ‘मूर्तिकला’
डम्मर बुढा मगर ढोरपाटन । तल गलकोटमाथि घुम्टे लेक । बीचमा छ टेउवा । तीन वर्ष अगाडिसम्म गुमनाम रहेको टेउवा अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय यहाँ दैनिक पर्यटकको चहलपहल बढिरहेको छ । विसं २०७६ मा टेउवाको डाँडामा स्थापना गरिएका मूर्तिकलाले यस ठाउँको मुहार फेरिएको छ ।…
Read More »पर्यटन प्रवर्द्धनार्थ ‘उज्यालो बन्दीपुर’ कार्यक्रम
तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको छ । ठाउँ ठाउँमा पोल गाडेर बत्ती जडान गर्नुका साथै आकर्षक ढुङ्गा बिछ्याउन थालिएको छ । बिजुलीको तार जमिनमुनि गाड्ने व्यवस्था गरी ढुङ्गा छापेर आकर्षक बनाउन…
Read More »चलायमान बन्दै अन्नपूर्ण पदमार्ग
मनाङ । हिमाली जिल्ला मनाङमा यसवर्ष बेमौसममा हिमपात भएपछि पर्यटकीय क्षेत्र चलायमान हुन थालेको छ । विगतका वर्षमा हिउँदमा हिउँ खेल्न आउने पर्यटक प्रशस्त हुने गरे पनि यसवर्ष हिमपात भएन । हिमपात नहुँदा हिउँ छुन र खेल्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको थियो । तर, वसन्त ऋतु सुरु भएसँगै हिमपात…
Read More »मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो
बसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हँुदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, ठिनी, लेतेलगायत ठाउँमा पर्यटकको घुइँचो लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख अशोक…
Read More »