Home Featured
आर्थर डाँडाखर्क: भौतिक विकासले छेक्न सकेन गाउँ रित्तिन
सुमनजंग थापा कुश्मा । सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरुङ गाउँ छ आर्थर डाँडाखर्क । गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अङ्ग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खदै गरेको स्वास्थ्यचौकी र पक्की हुने क्रममा रहेको चाक्ला ग्राभेलिङ सडकले गाउँमा भौतिक विकास हुँदै गएको सङ्केत…
Read More »मायाँदेवी मन्दिरमा नयाँ गजुर राखियो
बुद्धजन्मस्थल लुम्बिनीस्थित मायाँदेवी मन्दिरमा नयाँ गजुर राखिएको छ । सो मन्दिरको गजुर पुरानो र जीर्णभएकाले लुम्बिनी विकास कोषले नयाँ गजुर राखेको हो । नयाँ गजुर राखेसँगै मन्दिर आकर्षक देखिएको छ । सो कोषले दाताहरुका सहयोगमा स्वयम्भू स्तुपा ढाँचाको आधुनिक गजुर राखेको हो । यसका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्गे र…
Read More »भरत ताल: बागमतीको पर्यटकीयस्थल
सर्लाहीको बाग्मती नगरपालिका–४ र १२ मा निर्माणाधिन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । हाल उक्त ताल निर्माणाधीन अवस्थामा छ । मानवनिर्मित भरत ताल निर्माणका लागि हालसम्म करिब रु ९८ करोड खर्च भएको बाग्मती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापाले जानकारी दिए…
Read More »हाइक फर साल्मेडाँडा सम्पन्न
पहिलो र दोस्रो विश्व युद्धमा ज्यान गुमाएका करिब ६० हजार गोर्खाहरुको सम्झनामा निर्माण गरिएको फेदीखोला गाउँपालिकाको साल्मेडाँडासम्म हाइकिङ गरिएको छ । हाइक फर साल्मेडाँडा नाम दिइएको यस पदयात्रा गाउँपालिकाकै अयरपानी होमस्टेबाट सुरु भएर साल्मेडाँडासम्म करिब ७ किलोमिटर गरिएको थियो । पोखरेली मञ्च, यूके र वी राइज फाउण्डेशन, नेपालले आयोजना…
Read More »न वर्षा न हिमपात: खेतिपातीदेखि पर्यटनसम्ममा असर
नवीन लामिछाने यसवर्ष हिउँदमा वर्षा हुनुपर्ने हो । तर वर्षा हुन सकेको छैन । पहाड तथा तराईमा वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि हिमपात हुनसकेको छैन । यसवर्ष हिमाली क्षेत्रमा आवश्यक मात्रामा मात्रै नभइ हिमपात नै हुनसकेन । अहिले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको देख्न सकिन्छ । हिमाली क्षेत्रमा…
Read More »पर्यटकीय गन्तव्य बन्दै ‘ब्रम्हायणी उद्यान’
ललितपुरका शान्ति खड्की नालामा रहेको ब्रम्हायणी उद्यान घुम्न पाउँदा दङ्ग देखिइन् । उनी सामाजिक सञ्जाल टिकटकमा ब्रम्हाको पूर्णकदको मूर्तिसहितको उद्यान बनेको थाहा पाएपछि घुम्न आएकी हुन् । “ अग्लो ठाउँमा उज्यालो देखिने ब्रम्हाको मूर्तिसहितको पार्क निकै रमाइलो र मनमोहक देखिन्छ । यहाँको सुन्दरतालाई जोगाएर राख्न सके थप आकर्षणको केन्द्र बन्नेछ”,…
Read More »सिन्धुलीको कलाघर
सिन्धुलीको कमलामाई नगरपालिका – ३, चपौलीमा स्थानीय युवाहरुको अगुवाईमा सिन्धुली कलाघर स्थापना गरिएको छ । सिन्धुली गढीदेखि ६ किलोमिटर उत्तरको दुरीमा रहेको चपौलीमा बि.सं. २०७० सालमा स्थापित कलाघरमा अहिले ११ जना युवाहरु लागि रहेका छन् । ”कलाघरको मुख्य उद्देश्य पुरानो कालसँग सम्बन्धित सामाग्रीहरुको संकलन, संरक्षण र प्रदर्शन हो” कलाघरका कोषाध्यक्ष…
Read More »‘बेलढुङ्गा’ पर्यटकका रोजाइमा
ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुङ्गा । दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । बर्खामा होस् या हिउँदमा बेलढुङ्गा चढ्ने पर्यटकको भीड उस्तै हुन्छ । आधा दशक अगाडिसम्म यहाँ पुग्ने सडक…
Read More »पोखराको परिचय थप्दै ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’
धनबहादुर गुरुङ पोखरा पर्यटकीय सहरका रुपमा परिचित छ । यहाँको फेवाताल, माछापुच्छ्रे, बेगनासताल, मठमन्दिर, गुफालगायत संस्कार संस्कृतिसँग रमाउन बर्सेनि हजारौँ पर्यटक पोखरा आउने गर्छन् । पछिल्ला समय पोखरा चिनाउनका लागि साहसिक खेलसँगै मानव निर्मित संरचना थपिएका छन् । योबाहेक पोखरा म्याराथनले पनि पोखरा चिनाइरहेको छ । खेल जीवनपश्चात् खेलप्रतिको मायाले…
Read More »आकर्षण बन्दै पसगाउँमा ढुङ्गाको छानो
लमजुङ । कुनै बेला लमजुङवासीको सान र सपना हुन्थ्यो ढुङ्गाले कुँदेर घरमा छानो हाल्ने । कतिले खरको छानो छाउने गरेका थिए । गाउँ–गाउँका मात्र नभइ सहर बजारका घरमा समेत ढुङ्गा तथा खरले छाना छाइन्थ्यो । पछिल्लो समयमा भने ढुङ्गा तथा खरको छानो विस्तापित गर्दै गाउँघरमै जस्ता पाता र ढलानसमेत…
Read More »