Home Featured
नयाँ गन्तव्य धौलागिरि चक्रिय पदमार्ग
म्याग्दीस्थित धौलागिरि हिमाललाई फेरो लगाउने चक्रिय पदमार्गलाई नयाँ गन्तव्यका रुपमा विकास गरिने भएको छ । संसारको सातौं अग्लो सो हिमाल धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जाली, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर र ट्रेकिङ व्यवसायी एजेन्सीज एशोसियशन (टान)का…
Read More »मनाङमा ४२ देशका पर्यटक
हिमाली जिल्ला मनाङमा यसवर्षको हिउँदमा हिउँ नपरे पनि पर्यटकको आवगमन भइरहेको छ । हिउँदमा हिमपातमा रमाउने पर्यटकको यसवर्ष हिउँ नपरे पनि आवागमन भने रोकिएन । सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका हुन् । जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमण गरेको तथ्याङ्क रहेको अन्नपूर्ण…
Read More »हिउँ कुर्दै कास्कीका पर्यटन व्यवसायी
धनबहादुर गुरुङ कास्की । यहाँको उच्च पहाडी र हिमाली क्षेत्र हिउँ खेल्नेका लागि प्रख्यात छ । यो समयमा यस क्षेत्रका डाँडा र गाउँमा हिउँ खेल्ने पर्यटकको ओइरो देखिन्थ्यो । तर, यो वर्ष अहिलेसम्म हिउँ नपर्दा यहाँका डाँडातिर पर्यटक उक्लिएका छैनन् । हिउँ नपरेका कारण पर्यटकको कमी भएपछि यहाँका पर्यटन व्यवसायी…
Read More »नेपाली गाउँघर (फोटोफिचर)
खासुर, बेंसीसहर नगरपालिका, लमजुङ । तस्बिर : खिम घले/हाइलाइट्स टुरिजम । बेतेनी गाउँ, शहीद लखन थापा गाउँपािलका, गोरखा । तस्बिर: खिम घले/हाइलाइट्स टुरिजम । कोटथोक गाउँ । शहीद लखन थापा गाउँपािलका, गोरखा । तस्बिर: संजीव गुरुङ्/हाइलाइट्स टुरिजम । रूकुमपश्चिमस्थित मुसिकोट नगरपालिकामा रहेको सुन्दर शेरिगाउँ । तस्विरः सुरेश आचार्य/रासस बारेकोट गाउँपालिका–८…
Read More »हिउँ छैन, पर्यटक पनि छैन
पाथीभरा क्षेत्रमा समयमा हिमपात र वर्षा नहुँदा पारिस्थितिक प्रणालीमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परिरहेको छ । पाथीभरामा एकै दिनमा २० हजारसम्म धार्मिक पर्यटक पुग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क छ । त्यस्तै दोस्रो विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल हो । कञ्चनजङ्घा क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन…
Read More »हिँउ नपर्दा कालिन्चोक क्षेत्र सुनसान
तस्बिरहरु : लाला गुरुङ/हाइलाइट्स टुरिजम गतवर्ष यतिबेला धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालिन्चोकमा हिँउ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो थेगि नसक्नु थियो । तर यतिबेला भने यो क्षेत्र सुनसान छ । शनिबार र पुजाको तिथी पर्ने दिनहरुमा चहल पहल भएपनि अरु बेला यहाँ पर्यटकहरु आएका छैनन् । राजधानीबाट नजिकमा…
Read More »पर्यटन प्रवर्द्धन गर्न ‘टुर दि ठाकुरद्वारा’
राँझ । पर्यटन व्यवसायलाई साइक्लिङमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जबाट बर्दियाको ठाकुरद्वारासम्म साइकलयात्रा गरिने भएको छ । नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करिब तीन सय साइकलयात्री बर्दिया राष्ट्रिय निकुञ्जमा अवस्थित ठाकुरद्वारा पुग्ने क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए । उनका अनुसार यही माघ २६, २७ र २८ गते हुने…
Read More »पर्यटक लोभ्याउँदै बाघको मूर्ति
कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघको मूर्ति यतिबेला पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ । यहाँ दैनिकजसो…
Read More »प्याराग्लाइडिङको परीक्षण उडान
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर– १४ गढीबाट प्याराग्लाइडिङको परीक्षण उडान गर्दै । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको अवलोकन गर्नेगरी व्यावसायिक प्याराग्लाइडिङ सुरु गरिएको छ । तस्विरः सुरेश आचार्य/रासस
Read More »जनवरीमा भित्रिए ५५ हजार पर्यटक
अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेका हुन् । पर्यटक आगमन उत्साहवद्र्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले अफ…
Read More »