Home Featured
नेपालमा पहिलो पटक आइस स्केटिङ खेलको सुरुवात
विश्वमै लोकप्रिय खेलका रुपमा रहेको ‘रियल आइस स्केटिङ’ नेपालमा पनि सुरुआत गरिएको छ । काठमाडौँ भद्रकालीस्थित फनल्यान्ड इन्टरटेन्मेन्ट प्रालिले खेलको सुरुआत गरेको हो । बालबालिकादेखि प्रौढसम्मका सबैले खेल्न मिल्ने यो खेलबाट मनोरञ्जन साथै शारीरिक र मानसिक पनि राम्रो मानिन्छ । कम्पनीका सञ्चालन प्रबन्धक शालिकराम खत्रीका अनुसार खेलमा रुचि राख्ने र…
Read More »ड्रागन बोट रेस फेस्टिभल : पोखराको पर्यटनका लागि महत्वपूर्ण बन्दै
वासुदेव पौडेल नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यका साथ पोखरामा पहिलोपटक हुन लागेको ‘नेपाल चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल’ यहाँको पर्यटनका लागि महत्वपूर्ण बन्ने विश्वास लिइएको छ । कोरोना महामारीका कारणले सुस्ताएको पर्यटनले विस्तारै गति लिँदै गर्दा नेपाल पर्यटन बोर्ड, नेपालस्थित…
Read More »रित्तिए लाँकुरीबोट, फर्काउने जमर्को
वासुदेव पौडेल गण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित पुरानो गुरुङ गाउँ लाँकुरीबोटबाट हिमाल, पहाडका सुन्दर दृश्य देख्न सकिन्छ । पछिल्लो समय गाउँका युवा रोजगार र सुविधाको खोजीमा सहर पस्न थालेपछि गाउँ पूरै खाली हुन थालेका यहाँका स्थानीय बताउँछन् । बस्ती खाली बन्दै जाँदा यहाँको संस्कार तथा संस्कृति पनि हराउने चिन्ता…
Read More »खोटाङको महभीरमा मह सिकार
भीकेपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभीरमा भीर मौरीको मह सिकार गरेर फर्कदै स्थानीय धनकुमार राई । फेदीका साम्पाङ राई समुदायले आफनो पूर्ख्यौली सँस्कारका रुपमा हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भीर मौरीको सिकार गर्दै आएका छन । तस्वीर : केदार मगर/रासस केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभीरमा भीर मौरीको मह…
Read More »पहिले जस्तो छैन घान्द्रुक अहिले
रामबहादुर थापा विसं २०२६/२०२७ तिरको कुरा हो, घान्द्रुकका शङ्करमान गुरुङ त्यही गाउँको विद्यालयमा पढाउने गर्थे । गाउँको तल विद्यालय थियो । उनी विद्यालय आउजाउ गर्दा बाटोमा फाट्टफुट्ट विदेशी भेटिन्थे । उनीहरु को हुन्, किन आएका हुन् ? कसैलाई पत्तो थिएन । पहिलोपालि आएका पर्यटक घान्द्रुकका लागि नौला थिए । उतिबेला…
Read More »लद्दाख र नेपालमा एनएनएमजीएको तालिम सुरु
लद्दाख माउन्टेन गाइड एशोसिएसन आयोजक र नेपाल नेशनल माउन्टेन गाइड एसोशिएसन (एनएनएमजीए) सहजिकरणमा भारतको लद्दाखमा अस्पिरेन्ट गाइड प्रवेश परिक्षा तयारी कोर्ष (आइएमसी) कम्पोनेन्ट २ सुरु भएको छ । एनएनएमजीएका तालिम निर्देशक नरेन शाही ठकुरीका अनुसार यही जुन ७ गतेदेखि सुरु भएको उक्त तालिम दुई साता चल्ने छ भने त्यसमा दश…
Read More »रुकुम (पूर्व) मा भूमे पर्वको रौनक सुरु
सर्जना कार्की रुकुम(पूर्व) मा भूमे पर्वको रौनक सुरु भएको छ । प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको महत्वपूर्ण पर्व हो । भूमेपर्व (बल पूजा)को उपलक्ष्यमा भूमे गाउँपालिकाले जेठ ३२ गते पालिकाभरि सार्वजनिक बिदा दिएको छ । यो बिदा स्थानीय तह स्थापना भएदेखि नै…
Read More »लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क
सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको हो । विभागले उक्त मस्यौदाका सम्बन्धमा आगामी असार ४ गतेभित्र वस्तुपरक सल्लाह, सुझाव तथा राय-परामर्श इमेल तथा फेसबुक…
Read More »घटे ‘टिम्स कार्ड’ लिने पर्यटक
सरकारले पर्वतीय पदयात्रामा जाने विदेशी पर्यटकलाई अनिवार्य रुपमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लागू गरेपनि निगरानीका लागि चेकपोष्ट नहुँदा समस्या परेको छ । नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) र पर्यटन क्षेत्रमा आबद्ध मजदूरको संयुक्त सङ्गठनको पहलमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई टिम्स कार्ड र गाईडबिना…
Read More »सामुन्द्रिक तट सम्झाउने नारायणी किनार
नारायण अधिकारी आइतबार साँझ अबेर नारायणगढ बजार नजिकैको नारायणी नदी किनारमा धेरै मानिसको चहलपहल थियो । एक जना भन्दै थिए, “मुम्बईको जुहु चौपटी बीच जस्तै बनेछ ।” सँगै रहेका अर्का व्यक्तिले थप्नुभयो, “थाइल्याण्डको समुन्द्र किनारको झल्को आयो ।” उनीहरुको भनाइअनुसार नारायणी नदी किनारलाई भरतपुर महानगरपालिकाले ‘सिबीच मोडल’ मा विकास गरिरहेको…
Read More »