Home Featured
झोलुङ्गे पुललाई केन्द्रित गरी पर्यटनका योजना
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा खुदीखोलामाथि झोलुङ्गे पुल छ । समुद्र सतहबाट दुई सय ७० मिटर उचाइमा अवस्थित उक्त पुलले सोही वडाको याङ्चोक जोड्छ । यो पुल नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुल भएको दावी गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत बरादीदेखि साढे दुई किलोमिटर दूरीमा अवस्थित उक्त पुलले पछिल्लो समय पर्यटकलाई आकर्षित…
Read More »हिमालयन ट्राभल मार्टमा २५ देशको प्रतिनिधित्व हुने
पर्यटन प्रबर्द्धनका लागि यही जेठ २३ देखि २६ सम्म काठमाडौँमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आयोजना हुन लागेको हो । मार्टको सम्पूर्ण तयारी पूरा भएको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले जानकारी दिए ।…
Read More »सातै प्रदेशको कला समेटेर राष्ट्रिय ललितकला प्रदर्शनी २०८०
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठनको आयोजनामा राष्ट्रिय ललितकला प्रदर्शनी २०८० सुरु भएको छ । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको प्रदर्शनी जेठ १५ देखि ३० सम्म चल्ने छ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान भवन र बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सातै प्रदेशका छ सय भन्दा बढि कलाकारको सात सय भन्दा बढी…
Read More »अन्नपूर्ण म्याराथनमा ५६ धावक सहभागी बन्दै
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा तेस्रो संस्करणको ‘अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव’अन्तर्गत अन्नपूर्ण म्याराथनमा यस पटक ५६ धावक सहभागी हुने भएका छन् । बुधबारदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा सुरु भएको उक्त महोत्सवको अन्तिम दिन यही जेठ २० गते अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवस (जुन ३)का अवसरमा…
Read More »राजतन्त्रको निशानी रत्नमन्दिर गणतन्त्र दिवसमा खुल्यो
वासुदेव पौडेल देशमा गणतन्त्र आउनुपूर्व फेवाताल किनाराको रत्नमन्दिर परिसर एक छिन घोरिएर हेर्न पनि डराए । सवारीसाधन परिसरको मार्गमा रोक्न त पाइँदैनथ्यो नै नजानेर किनाराबाट पैदल हिँड्ने सर्वसाधारण पनि सुरक्षाकर्मीको गाली खाएपछि अर्को किनाराबाट हिँड्न बाध्य थिए । त्यही रत्नमन्दिर भित्र आज भने हुलकाहुल पोखरेली भित्रै पसेर फोटो र सेल्फी…
Read More »पदमार्गको आकर्षण : रैथाने प्रजातिका गुराँस मौरिस हर्गोज
नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज पदमार्गमा पाइने ‘रोडोडेन्ड्रन कोवानियनम’ र ‘रोडोडेन्ड्रन लोन्डेसी’ नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् । दुई हजार आठ सय ८३ मिटर उचाइको हुमखोलादेखि…
Read More »अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
बेनी । अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वनजङ्गल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गमा रहेका आधा दर्जन बढी यस्तै मनमोहक झरनाको दृश्यले पर्यटकलाई लोभ्याउने गरेको…
Read More »कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत
सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पा आरोहण सकेर आज काठमाडौँ फर्केका छन् । लुक्लाबाट अपराह्न काठमाडौँ आइपुगेका कीर्तिमान आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन परिसरमा भव्य स्वागत गरिएको थियो । उनलाई पर्वतारोही, पर्यटन व्यवसायीलगायतले स्वागत गरेका हुन् । आरोहणबाट आफू…
Read More »अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण
कमल खत्री म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । समुद्री सतहबाट चार हजार एक सय मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ…
Read More »कीर्तिमानी आरोही हरि बुढाको काठमाडौंमा भव्य स्वागत
दुवै कृत्रिम खुट्टाको भरमा सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका हरि बुढालाई काठमाडौंमा भब्य स्वागत गरिएको छ । त्रिभूवन विमानस्थलको आन्तरिक कक्षमै पुगेर पर्यटन तथा संस्कृति मन्त्री सुदन किरातीसहितको टोलीले उनलाई बधाई दिए । अफ्गानिस्तानमा विद्युतीय धरापमा परि दुवै खुट्ट गुमाएका पूर्व गोर्खा सैनिक बुढालाई सरकारी टोली र सर्वसाधारणले…
Read More »