Home Featured
कामीरिताले सगरमाथा २८ औं पटक चढे, एक सातामै दुई पटक सर्वोच्च शिखरको चुचुरामा
कीर्तिमानधारी आरोही कामीरिता शेर्पाले मंगलबार बिहान २८ औं पटक सर्वोच्चा शिखर सगरमाथाको शिखर चुमेका छन् । सोलुखुम्बु थामेका ५४ वर्षीय कामीरिताले मंगलबार बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको सेभेन समिट ट्रेक्सले जनाएको छ । उनी सभेन समिटको सद्भावना दूत पनि हुन् । सोलुखुम्बु पाङबोचेकै पासाङ दावा शेर्पाले…
Read More »दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको चुचुरोमा
सीबी अधिकारी पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका हुन् । यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको…
Read More »पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुनेभएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताए । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा पर्यटनमन्त्री किरातीले यस्तो…
Read More »आठ जना पर्वतारोही धौलागिरिको चुचुरोमा
म्याग्दीमा रहेको संसारकै सातौँ अग्लो धौलागिरि हिमाल आठ जनाले आरोहण गरेका छन् । धौलागिरि गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने आठ हजार एक सय ६७ मिटर अग्लो सो हिमाल आज उनीहरुले आरोहण गरेको हो । यो हिमालमा सेभेन समिट ट्रेक्सका पाँच जना र पाइएर एडभेन्चरमार्फत तीन जनाले आरोहण गरेका हुन्…
Read More »कामीरिताको विश्वकीर्तिमान : २७औँ पटक सर्वोच्च शिखरमा
सिबी अधिकारी कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोड्नुभएको छ । वसन्त ऋतुको यो यामको जारी आरोहणमा आज बिहान ८:३० मा सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले यसअघि २६ पटकको रेकर्ड तोडेका छन् । सेभेन समिट ट्रेक्स प्रालिबाट आरोहणमा गएका कामीरिताले आफ्नै विश्वकीर्तिमान तोडेर…
Read More »धौलागिरि आरोहण: ६३ वर्षमा ५५० ले चढे
ध्रुवसागर शर्मा मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म ५५० जनाले आरोही चुचुरोमा पुग्न सकेका छन् । कुल आठ हजार १६७ मिटर उचाइको म्याग्दीको धौलागिरि गाउँपालिका-४ मुदीस्थित विश्वको सातौँ अग्लो धौलागिरि…
Read More »नेपाली सेनाको टोलीबाट सगरमाथाको सफल आरोहण
नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सहसेनानी विष्णुबल राई, सहसेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शङ्कर कुँवर र प्युठ किशोर जबेगु आज…
Read More »सगरमाथाको चुचुरो चुम्ने यस वर्षको पहिलो अन्तर्राष्ट्रिय आरोही पाकिस्तानी नैला
अन्तर्राष्ट्रिय आरोहीको रुपमा पाकिस्तानकी नैला कैनी यस वर्षको पहिलो सगरमाथा आरोही बनेकी छन् । आइतबार बिहान ८:०२ बजे एक जना नेपाली र उनले सगरमाथाको चुचुरो चुमेका हुन् । यसअघि डोरी टाँग्ने आइसफल डाक्टरहरुको टोली शनिबार शिखरमा पुगेको थियो । नैलासँगै नेपाली आरोही पासाङतेम्बा शेर्पाले सगरमाथा आरोहण गरेका हुन् । दुवै…
Read More »यस वर्षको सगरमाथा आरोहण सुरू
सीबी अधिकारी यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो…
Read More »पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’
डम्मर बुढामगर ढोरपाटन । वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्त वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ । बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । एक हजार तीन सय २६ मिटरको उचाइमा रहेको बराह ताल जिल्ला सदरमुकाम…
Read More »