पर्वतारोहण
सीता एयरलाइन्सद्वारा तीन विमानस्थलमा परीक्षण उडान
ताप्लेजुङ– सीता एयरले प्रदेश–१ का तीन विमानस्थलमा मगलबार परीक्षण उडान गरेको छ । ताप्लेजुङको सुकेटार, खोटाङको लामिडाँडा र ओखलढुङ्गाको रुम्जाटारमा परीक्षण उडान गरेको हो । मङ्सिर २७ देखि ताप्लेजुङस्थित पाथिभरा र खोटाङको हलेसीमा तीर्थयात्री ओहोरदोहोर गराउने योजनाका साथ परीक्षण उडान गरिएको एयरलाइन्सका प्रबन्धक रिजेश थापाले जानकारी दिए । उनका अनुसार…
Read More »भ्रमण वर्षमा पर्वतारोहण संघका पाँच कार्यक्रम
काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिँदै गर्दा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निकायले भ्रमण वर्ष अवधिमा गरिने विभिन्न कार्यक्रम सार्वजनिक गरिरहेका छन् । होटल, घरवास कार्यक्रम ‘होमस्टे’ लगायत संस्थाले सेवा स्तरोन्नतिका साथै छुटसहितका कार्यक्रम पनि घोषणा गरेका छन् । यसै सन्दर्भमा पर्वतारोहणको छाता संगठन नेपाल पर्वतारोहण संघ (एनएमए) ले भ्रमणवर्षलाई…
Read More »हिमाल चढ्न १२ सयले लिए अनुमति, सगरमाथा आरोहण असफल
काठमाडौं– सन् २०१९ को शरद ऋतुमा हिमाल आरोहणका लागि १६४ समूहका एक हजार २ सय आरोहीले आरोहण अनुमति लिएका छन् । सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्ण, अमादब्लमलगायत हिमाल तथा हिमशृङ्खलासहित ५३ हिमाल आरोहणका लागि आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति लिएका हुन् । आरोहण अनुमति लिएका अधिकांश आरोही गन्तव्यतर्फ लागेका…
Read More »धौलागिरि आधार शिविरमा पर्यटक सूचना केन्द्र
म्याग्दी– म्याग्दीस्थित संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविरमा पर्यटक सूचना केन्द्र सञ्चालनका लागि भवन निर्माण भएको छ । धौलागिरि गाउँपालिकाले पर्यटकको तथ्याङ्क र विवरण राख्न, आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन र सूचना उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्र स्थापना गर्न लागेको हो । गण्डकी प्रदेशको उद्योग, वन तथा पर्यटन मन्त्रालयको…
Read More »धवलागिरि हिमाल आरोहणका लागि ३१ जनालाई अनुमति
यस वर्षको शरद याममा हालसम्म संसारकै सातौँ अग्लो धवलागिरि हिमाल (८१६७ मि.) को आरोहणका लागि तीन समूहका ३१ जनाले अनुमति लिएका छन् । पर्यटन विभाग पोखराका अनुसार कात्तिकको पहिलो सातासम्म शरद याममा धवलागिरि हिमाल आरोहणका लागि ३१ जनाले अनुमति लिएको र उनीहरुबाट रु ३२ लाख रोयल्टी प्राप्त भएको छ ।…
Read More »आमादब्लमको चुचुरमा निमा र फुरदिकी
गएको सिजनमा सगरमाथाको सफल आरोहण गरेका दुई एकल महिला निमा डोमा शेर्पा र फुरदिकी शेर्पाले आमादब्लम हिमालको सफल आरोहण गरेका छन् । दुवै जना सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४, खुम्जुङका हुन् । दुवैको श्रीमानको हिमालमै मृत्यु भएको थियो । – खुशी खोस्ने हिमालमै खुशी खोज्दै हिमालमा श्रीमान् गुमाएका निमा र फुरदिकीले ६८१२…
Read More »पर्वतारोही अमको फाउन्डेसनको दश वर्ष, १५ स्कुलको भवन निर्माण
चर्चित पर्वतारोही अम होंङ गिलले स्थापना गरेको अम होंङ गिल ह्युमन फाउन्डेसनले दश वर्ष पुरा गरेको छ । फाउन्डेसनले गुणस्तरीय शिक्षाको क्षेत्रमा योगदान दिँदै आएको छ । दक्षिण कोरियाका नागरिक अम आठ हजार मिटरभन्दा माथिका सबै १६ वटा हिमालको आरोहण गर्ने पहिलो व्यक्ति हुन् । फाउन्डेसनका अनुसार नेपालका आठ वटा…
Read More »‘नेपालको हिमाल र नेपालीको मायाले तानिएँ’
यामामोतो मियूकी, जापानी नर्स/पर्वतारोही मेरो नाम यामामोतो मियूकी हो । म ओसाकामा नर्स छु । मेरो रुचि भने पर्वतारोहणमा छ । मैले अहिलेसम्म सर्वोच्च शिखर सगरमाथासहित तीन वटा ८ हजार मिटर भन्दा माथिका हिमालहरू चढी सकेको छु । यही सिजनमा मैले नेपालको गोर्खामा अवस्थित मनास्लु हिमालको आरोहण गरेँ । यो…
Read More »एनएमएको साधारण सभा सम्पन्न/सम्मान तथा पुरस्कार वितरण
काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को २९ औँ वार्षिक साधारणसभाको अवसरमा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न सङ्घ/संस्था तथा व्यक्तिलाई सम्मान गरिएको छ । शनिवार भएको कार्यक्रममा गत आर्थिक वर्षमा सङ्घअन्तर्गतका चुलीहरूको सर्वाधिक आरोहण अनुमति जारी गर्ने १० उत्कृष्ट ट्रेकिङ कम्पनीलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो । त्यस्तै सङ्घले पर्वतीय पर्यटन…
Read More »हिउँको ढिस्को, जस्ले सगरमाथाबाट आरोहीहरू फर्काए
काठमाडौं । सगरमाथा, ल्होत्से र नुप्त्से आरोहणमा गएका आरोहीहरू फर्कन थालेका छन् । केही फर्किसकेका छन् भने केही फर्कने क्रममा छन् । आरोहीहरूका अनुसार असोज १३ गतेसम्ममा सबै फर्किसक्ने छन् । फर्कनुको कारण खराब मौसम भनिए पनि अर्को पनि कारण रहेको खुलेको छ । खासमा त्यस क्षेत्रमा जुनसुकै बेला हिम…
Read More »