पर्वतारोहण
मौसम प्रतिकुल भएपछि सगरमाथा आरोहणमा गएकाहरू फर्किन थाले
काठमाडौँ । केही दिनयता मौसम प्रतिकुल हुँदा सगरमाथालगायत हिमाल आरोहणमा गएका आरोहीहरू फर्कन थालेका छन् । एउटै आधार शिविरबाट आरोहण गरिने सगरमाथा, ल्होत्से र नुत्से आरोहणमा गएका आरोहीहरू फर्कन थालेका हुन् । पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि २ समूहका १०सहित ल्होत्से आरोहणका लागि २ समूहका १३ र नुस्से आरोहणका लागि…
Read More »हिमाल आरोहण सम्पर्क अधिकृतहरूलाई तालिम
काठमाडौँ । विभिन्न हिमाल आरोहणका क्रममा खटिने सम्पर्क अधिकृत (लियाजन) हरूको तालिम सञ्चालन गरिएको छ । आफ्नो जिम्मेवारी पुरा नगरेको भन्दै आलोचना भइरहेको बेला तालिम सुरु भएको हो । प्रत्येक वर्ष दुई पटक सम्पर्क अधिकृतहरूका लागि तालिम गरिन्छ । यस वर्षको तालिम आइतबारबाट सुरु भएको हो । सात दिने तालिममा…
Read More »मौसम खराबीका कारण सगरमाथामा बाटो बनाउने काममा ढिलाइ, आरोही अझै आधार शिविरमै
काठमाडौँ । खराब मौसमका कारण शरद ऋतु (अटम सिजन) को सगरमाथा आरोहणका लागि बाटो बनाउने काममा ढिलाइ भएको छ । बल्ल क्याम्प १ सम्म बाटो बनाउने काम सकिएको छ । ‘हामीहरू आधार शिविर आएपछि यहाँको मौसम ज्यादै खराब भयो, हिउँपहिरोले पनि बाटो बनाउने काम पछि पर्यो,’ सगरमाथामा बाटो बनाउन खटिएका…
Read More »संविधान दिवसमा पर्यटन व्यवसायी (फोटो फिचर)
मुलुकभर संविधान दिवस मनाएको छ । ०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई हरेक वर्ष संविधान दिवसको रूपमा मनाइँदै आएको छ । संविधान दिवस मूल समारोह समितिको आयोजनामा शुक्रवार बिहान राजधानीको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरियो । उक्त अवसरमा पर्यटन व्यवसायीहरूले पनि उल्लेख्य उपस्थित जनाएका छन् ।…
Read More »मौसम अनुकूल भएपछि मात्र आरोहण गर्न गराउन सरकारको अनुरोध
काठमाडौँ । पर्यटन विभागले केही दिनयता मौसम खराब भएको भन्दै आरोहणका लागि विभिन्न हिमाल पुगेका आरोहीलाई आफ्नो सुरक्षामा ध्यान दिन आग्रह गरेको छ । मङ्गलवारदेखिको जारी वर्षा रोकिन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान विभागले प्रतिवेदन दिएपछि पर्यटन विभागले वर्षा रोकिएपछि मात्रै आरोहणका लागि जान आग्रह समेत गरेको छ ।…
Read More »सगरमाथाका लागि दश आरोहीले अनुमति लिए, सबैभन्दा धेरै मनास्लुमा
काठमाडौँ । शरदकालीन सगरमाथा आरोहणका लागि दुई समूहका १० आरोहीले अनुमति लिएको छ । गत तीन वर्षयता यस सिजनमा सगरमाथा आरोहणको अनुमति लिएको थिएन । पर्यटन विभागले ४४ देशका आरोहीलाई यस सिजनका लागि सगरमाथासहित ११ वटा हिमालको आरोहण अनुमति दिइएको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार विभागबाट आरोहण अनुमति…
Read More »आरोहीको निरोगिताको प्रमाणपत्र लिनु, सगरमाथा चढ्न कम्तीमा ३५ हजार डलर खर्च तोक्नु
काठमाडौं । पर्वतीय पर्यटन सुधारका लागि सुझाव दिन बनेको समितिले हिमालहरू आरोहणको लागि आरोहीले निरोगिताको प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था गर्न सुझाव दिएको छ ।गएको सिजनमा सगरमाथा आरोहणको क्रममा ट्राफिक जाम भएर आरोहीको मृत्यु भएको भन्दै आलोचना भएपछि समितिले निरोगिताको प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था गर्न सुझाएको हो । यो व्यवस्था सगरमाथामा…
Read More »सगरमाथामा आरोहीको मृत्युको कारण मौसम र बिरामी परेर : प्रतिवेदन
काठमाडौँ । सगरमाथा आरोहणको क्रममा आरोही धेरै भएर वा मानवीय कारणले नभई मौसमलगायतका विविध कारणले आरोहीको मृत्यु भएको छानबिनले देखाएको छ । पर्वतीय पर्यटन (पर्वतारोहण) सुधार सुझाव समितिको बुधवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई बुझाएको प्रतिवेदनका सगरमाथामा आरोही धेरै भएर जाम भएको नभई मौसम राम्रो भएको छोटो…
Read More »जो पर्वतारोहणमा काम गर्न र नाम राख्न चाहन्छन्
सबै तस्विरहरु: लाक्पा राण्डु शेर्पा/हाइलाइट्स टुरिजम । काठमाडौं । हिमाल आरोहण जोखिमरहित छैन । अग्ला हिमालहरुको आरोहण झनै जोखिमपूर्ण छ । यद्यपी नेपाली पर्यटनको प्रमुख आधार मध्ये पर्वतारोहण एक हो । वर्षेनी हजारौं विदेशी आरोहीहरु नेपालका पर्वतहरु आरोहणका लागि आउँछन् । उनीहरुको व्यवस्थापन गर्ने सयौं कम्पनीहरु छन् । त्यसमा हजारौंले…
Read More »हिमाल आरोहण बन्द गर्ने कुरा हल्लामात्रैः विभाग
काठमाडौँ । नेपाल सरकारले कुनै पनि हिमाल आरोहण बन्द नगरिएको जनाएको छ । सगरमाथालगायत ४ सय १४ हिमाल नै आरोहणका लागि खुला रहेको पर्यटन विभागले जनाएको छ । ‘हालसम्म नेपाल सरकारले आरोहण खुला गरेका सगरमाथा लगायत ४१४ हिमाल मध्ये कुनै पनि हिमाल आगामी वर्ष आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही…
Read More »