खेल
पर्यटन प्रवर्द्धन गर्न सुन्दरीजलमा क्यानोनिङ
काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उदेश्यले शनिवार सुन्दरी जलमा क्यानोनिङ आयोजना गरिएको छ । काठमाडौँबाट २५ किलोमिटर दुरीमा रहेको गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलस्थित स्यालमती नदीमा क्यानोनिङ गरिएको हो । करिब ४० मिटर अग्लो झरनामा डोरीको सहायताबाट पानीमा रुझ्दै ६५ जनाले क्यानोनिङ गरे । क्यानोनिङ एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर…
Read More »जलवीरे झरनामा क्यानोनिङ
चितवनको इच्छाकामना –५ स्थित जलवीरे झरना क्यानोनिङका लागि उपयुक्त देखिएको छ । पर्यटनमा साहसिक खेलको रूपमा हेरिने क्यानोनिङका पारखीहरूलाई उक्त झरनाले पछिल्लो समय आकर्षित गर्न थालेको छ । एक सय दुई मिटर लामो जलवीरे झरनामा गत जेठको अन्तिम साता क्यानोनिङ आयोजना गरिएको थियो । क्यानोनिङका प्रशिक्षक रुद्रबहादुर गुरुङका अनुसार यो…
Read More »