Uncategorized
सूर्योदय हेर्न बनौगाउँ जाउँ
खेमराज गौतम चिसो हावापानी, चट्ट मिलेको सानो गाउँ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा छ सुन्दर बनौगाउँ । गाउँमाथिको जङ्गलको बीचमा रहेको पहाडको दृश्यावलोकन स्तम्भ । त्यही पहाडको टुप्पो अहिले चर्चामा छ । चर्चामा पनि किन नहोस् उक्त स्थानबाट धवलागिरिका तीन जिल्ला सदरमुकाम एकैसाथ देख्न सकिन्छ । बनौलेकको…
Read More »पोखराको पर्यटकीय बसपार्क महानगरलाई हस्तान्तरण
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरामा निर्मित पर्यटकीय बसपार्क पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेका छन् । मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई पर्यटकीय बसपार्क हस्तान्तरण गरेका हुन् । पर्यटकीय सहर पोखरास्थीत राष्ट्र बैंकचोकनजिक पर्यटन विभागले ८ करोड ४५ लाख लागतमा पर्यटकीय बसपार्क निर्माण गरेको…
Read More »पश्चिमी वायुको प्रभावले हवाई र पर्वतारोहण क्षेत्र प्रभावित हुनसक्ने
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने…
Read More »बन्दीपुरको ‘मिनी ग्रेटवाल’ मा आकर्षण
कृष्ण न्यौपाने दमौली । चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजनाबमोजिम गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गर्न लागिएको हो । गत वर्षदेखि निर्माण शुरु भएको मिनी ग्रेटवाल निर्माण नसकिँदै पर्यटकको रोजाइमा…
Read More »हाइलाइट्स टुरिजमकी क्रिएटिभ एडिटर गुरुङ पुरस्कृत
काठमाडौँ । हाइलाइट्स टुरिजमकी क्रिएटिभ एडिटर अनिता गुरुङ पूर्व प्रधानसेनापति छत्रमान सिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन् । विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रसँग सम्बद्ध गुरुङलाई तमु (गुरुङ) सञ्चारकर्मी सङ्घले आयोजना गरेको कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले दोसल्ला ओढाएर प्रमाणपत्र तथा नगद हस्तान्तरण गरेका…
Read More »सन् २०२१ आन्तरिक पर्यटन वर्ष: पर्यटनमन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा अगाडि बढाइने बताएका छन् । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले शुक्रबार आयोजना गरेको ‘पर्यटनमा कोभिड–१९ को प्रभाव र भावीकार्यदिशा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीको असर परेको…
Read More »दामनको भर्याङले म्युजिक भिडियो बनाउनेलाई तान्दै
टिस्टुङ । पछिल्लो समय मकवानपुरको प्रमुख पर्यटकीय स्थल दामनस्थित फलामे भर्याङ म्युजिक भिडियाको छायांकन गर्ने केन्द्र बन्न थालेको छ । नेपालकै लामो भनिएको उक्त भर्याङ र भर्याङ चढेर पुगिने २४०० मिटर उचाईमा रहेको प्राकृतिक टावर पछिल्लो समय म्युजिक भिडियाको छायांकन गर्ने केन्द्र बन्न थालेको हो । राष्ट्रिय समाचार समिति (रासस)…
Read More »उपत्यकामा के गर्ने, के नगर्ने?
नारायण ढुङ्गाना काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अवधि अर्को एक हप्ता थपिएको छ । गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाका तीनजिल्ला ९काठमाडौँ, भक्तपुर र ललितपुर० का प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले केही सेवालाई सहजीकरण गर्दै अर्कोएक साताका लागि अत्यावश्यक र तोकिएबाहेकका गतिविधि रोक्ने गरी निषेधको आदेश जारी गरेको हो । कोभिड–१९ को…
Read More »इन्द्रजात्राका बेला सुनसान बसन्तपुर
काठमाडौं । अरु बेला भएको भए यि दिनहरुमा बसन्तपुरको रौनक अर्कै हुन्थ्यो । उपत्यकाको विशेष जात्राको रुपमा रहेको इन्द्रजात्रा यहाँ आदिवासी नेवारहरुको लागि महत्वपूर्ण रहँदै आएको छ । त्यही इन्द्रजात्राको रथ तान्ने कार्य मंगलबारबाट सुरु हुुनुपर्ने थियो । काठमाडौंको भित्रि नेवारबस्तीहरुमा कुमारीको रथ तानेर बसन्तपुर ल्याउने गरिन्छ । जात्रामा…
Read More »रहस्यको पोको डोल्पाको आकर्षण
काठमाडौँ । भौगोलिक विकटता, आवश्यक पूर्वाधार विकास अभाव र यथेष्ट प्रचार प्रसारको अभावमा कमै मात्र पर्यटकहरु कर्णालीको डोल्पा पुगेका छन् । बाह्य पर्यटकको कुरा छाडौं आन्तरिक पर्यटकले पनि यहाँको दृश्य तथा संस्कृतिको भरपुर आनन्द लिन पाएका छैनन् । तर डोल्पा अत्यन्त मनोरम र संस्कृतिका धनी जिल्ला हुन् । यहाँको शे…
Read More »