Uncategorized
लकडाउन खुकुलो: पर्यटकीय गतिबिधि ३६ दिनपछि खुल्ने
काठमाडौं । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। उच्चस्तरीय समन्वय समितिकोप्रस्तावअनुसार मन्त्रिपरिषदको उक्त निर्णय गरेको हो। तीन चरणमा लकडाउन खुकुलो पार्ने योजना बनाएको छ । यसअनुसार पहिलो चरण बिहीबारबाट २१ दिन लागू हुनेछ। त्यसको स्थितिहेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ। त्यसपछि तेस्रो चरणमा लागु हुने छ…
Read More »सगरमाथाको उचाई मापन गर्ने चिनियाँ टोली शिखरमा
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण सगरमाथा आरोहणका लागि आरोहीहरु सुन्यमा रहेको बेला चिनियाँ सर्भेयरहरुको टोली बुधबार सगरमाथा (चिनियाँ नाम चोमालुङ्मा) को शिखरमा पुगेका छन् । सिन्ह्वा समाचार एजेन्सीका अनुसार आठ जनाको उचाई मापन टोली बुधबार सगरमाथाको उत्तरी मोहोडाबाट शिखरमा पुगेको हो । यो चीनतिरबाट सगरमाथा आरोहण गर्ने बाटो हो…
Read More »तालबाराही मन्दिर परिसरमा परेवा
अन्नपूर्णमा पदमार्गमा हराएका पर्यटक सम्पर्कमा
काठमाडाैं— चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न गएका बेला तीनदिन देखि सम्पर्कविहीन भएका दुई विदेशी पर्यटक र एक नेपाली बिहीबार सम्पर्कमा आएका छन् । नेदरल्यान्डबाट आएका दुई महिला र एक नेपाली मनाङको माथिल्लो क्षेत्रबाट सम्पर्कविहीन भएका थिए । उनीहरु बिहीबार बिहान अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुक्तिनाथस्थित चेकपोष्टको सम्पर्कमा आएका छन् ।…
Read More »गैँडा गणना चैत १० गतेदेखि
भरतपुर– यही चैत १० गतेदेखि यस वर्षको गैँडा गणना हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्र पठाएपछि चितवन राष्ट्रिय निकुञ्जले गणनाको आवश्यक तयारी शुरु गरेको जनाएको छ । यसका लागि चैत ७ र ८ गते सौराहामा तालिम आयोजना हुने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले बताए…
Read More »नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सव हुने
बेनी– नेपाल भ्रमण वर्ष २०२० को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । माघ १६ देखि २१ गतेसम्म नारच्याङको बेँसीगाउँमा पर्यटन महोत्सवसँगै अध्यक्ष कप खेलकूद प्रतियोगिता सञ्चालन गर्न लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए । अन्नपूर्ण आधार शिविर, रुप्से झरना, अन्धगल्छी, बाजा बजाउने ढुङ्गा,…
Read More »लोपोन्मुख चराको बासस्थान बन्दै मेचीनगर
भद्रपुर– झापाको मेचीनगर नगरपालिकामा लोपोन्मुख अवस्थामा पुगेका बगाले बगेडी, राज हुट्ट्यिाउँ, राजधनेशलगायत ४ सय बढी चराका प्रजाति पाइने गरेको छ । चराविद् देवेन्द्र खरेलका अनुसार नेपालको चितवन राष्ट्रिय निकुञ्ज, कोशी टप्पुलगायतका संरक्षित क्षेत्रबाहेक सबैभन्दा बढी प्रजातिका चरा झापाको मेचीनगरमा रहेका छन् । विगत चार वर्षदेखि वाइल्ड लाइफ फोटोग्राफीमार्फत चरासम्बन्धी विशेष…
Read More »जापानमा भ्रमण वर्ष अभियान तीब्र, सात सदस्यीय उपसमिति गठन
काठमाडाैं– नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन जापानमा तयारी तीब्र पारिएको छ । भ्रमण वर्ष प्रवर्द्धनका लागि जापानस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान, पत्रकार महासंघ, जापानस्थित विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी बैठकले ७ सदस्यीय सचिवालय समेत गठन गरेको छ । सरकारको भ्रमण वर्ष मूल आयोजक समिति…
Read More »मनमोहक बने गोसाइँकुण्ड र लाङटाङ क्षेत्र
रसुवा– खुलेको मौसम । टल्लकिएका हिमाल । प्रकृतिप्रेमीका लागि सफा प्राकृतिक दृश्य अवलोकन गर्न र पदयात्रा गर्न सहज भएको छ । नजिकै देखिने लाङटाङ हिमाल, हरियाली वनजङ्गल, उडिरहने पन्छी, छङछङ गर्ने झर्नाजस्ता सम्पदाले जिल्ला भ्रमण गर्ने आन्तरिक एवं बाह्य पर्यटकको आवागमन बढेको छ । स्थानीय पर्यटन व्यवसायीका अनुसार प्राकृतिक दृश्यावलोकनका…
Read More »नेपाल नागरिक उड्डयन प्राधिकरण प्रमुखमा पोखरेल
काठमाडौँ । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को प्रमुखमा राजन पोखरेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रमुख महानिर्देशकको जिम्मेवारी दिएको हो । उनी यसअघि क्यानकै निमित्त प्रमुख एवं हवाई उडान सुरक्षा विभागका उपनिर्देशकका रूपमा रहेका थिए । उनले विस २०४७ साल मङ्सिर…
Read More »