भिडियो
साहसिक पर्यटन: प्याराग्लाइडिङको अवसर र चुनौती
काठमाडौँ । कोरोनाको कहरकै बीच पर्यटकीय सहर पोखराको आकाशमा फेरी चरा भन्दा माथि रङ्गीचङ्गी प्याराग्लाइडिङ सुरु भएको छ । साहसिक पर्यटकीय गतिविधि मध्येको एक प्याराग्लाइडिङको मज्जा लिने नेपालीहरूको सङ्ख्या पनि बढ्दो छ । यद्यपि अरू पर्यटकीय व्यवसाय जस्तै समस्याहरूबाट यो व्यवसाय पनि अछुतो छैन । नेपालमा प्याराग्लाइडिङको वर्तमान, भविष्य र…
Read More »कृषि पर्यटन: माछामा सफलताको कथा
काठमाडौं । लक्षिन र अमृत गुरुङले कास्कीको सार्दीखोलामा रेम्बो ट्राउट माछा फार्म खोलेको भरखर दश वर्ष मात्र भएको छ । तर यति थोरै समयमै उनीहरुको यो कृषि पर्यटन व्यवसाय यसरी फष्टायो की टाढा टाढासम्म पनि यसको सफलताका कथा सुनिन थालेको छ । कृषि पर्यटनामा पनि माछामा आधारित यो व्यवसाय सञ्चालन…
Read More »कृषि पर्यटनमा कालु हमालको अथक यात्रा
काठमाडौं । कैलालीको टीकापुरमा आधार बनाएर बिगत १७ वर्ष भन्दा लामो समयदेखि केरा खेतीलाई पर्यटनसँग जोडेका कृषि पर्यटन उद्यमी हुन्, कालु हमाल । उनको बुझाइमा नेपालमा पर्यटनको विकास गर्ने हो भने कृषि पर्यटनको बिकल्प छैन । त्यसमा उनले गरेर देखाएका पनि छन् । कैलालीमा उनले खोलेको केरा रिसोर्ट र…
Read More »थ्री सिस्टर्स: पर्यटनमा महिलाका लागि महिलाको अभियान
काठमाडौं । झण्डै २५ वर्षअघि पोखरालाई कर्मथलो बनाउन आइपुग्दा लक्की, डिक्की र निक्की क्षेत्रीलाई लागेको थिएन, आफुहरुले गरेको काम हजारौं लाखौं नेपाली महिलाहरुका लागि प्रेरणाको स्रोत बन्ने छ भनेर । सुरुमा पर्टकीय नगरी पोखरामा रेष्टुरेन्ट र लज चलाउन थालेका यी तीन दिदी–बाहिनीलाई एउटा कुराले चिमोट्यो, घुमफिरमा निस्केका महिलाहरुका लागि महिला…
Read More »कोरोना कहर: पर्यटन नगरी पोखराको कथा–ब्यथा
काठमाडौं । पर्यटकीय नगरी पोखरामा विगत छ महिनादेखि पर्यटकीय गतिविधिहरु ठप्प छन् । पर्यटन क्षेत्रसँग आम्बद्ध हजारौं व्यवसायी गाइड तथा श्रमिकहरु बेरोजगार भएका छन् । उनीहरुको अहिलेको अवस्था र भविश्यको योजना के छ त भन्ने विषयमा हामीले होटल ड्यान्डेलीयानका प्रबन्ध निर्देशक विकल्प बोगटी र पोखरा सिटी टुर गाइडका संस्थापक…
Read More »आरोहणमा महिला : अवसर पनि चुनौती पनि
काठमाडौँ । नेपाली पर्यटन क्षेत्रमा महिलाको सहभागिता न्यून छ । अझ पर्वतारोहणमा झनै थोरै । यद्यपि माया शेर्पा विगत लामो समयदेखि पर्वतारोहण क्षेत्रमा संलग्न छिन्, गाइड, लिडर र व्यवसायीको रूपमा । उनी सगरमाथा आरोहण गर्ने पाँचौँ नेपाली महिला हुन् भने उनले हालसम्म तीन पटक सगरमाथा आरोहण गरिसकेकी छन् । त्यसैगरी…
Read More »कोरोना कहर: अझै आशामा पर्यटक गाइड
काठमाडौं । कोरोना कहरबाट सबैभन्दा धेरै प्रभावित भएको पर्यटन क्षेत्र हो । त्यसको पनि मेरुदण्डको रुपमा रहेको पर्यटक पथप्रदर्शकहरुले विगत छ महिनादेखि काम पाएका छैनन् । अधिकांश स्वतन्त्र रुपमा काम गर्ने हुँदा उनीहरुको जिम्मेवारी लिने कम्पनीहरु पनि छैनन् । यो महामारीले उत्पन्न गराएको अप्ठ्यारोमा गाइडहरुको अबस्थाका बारेमा चार जन प्रतिनिधि…
Read More »नेपालमा चरा पर्यटनको सम्भावना उच्च
काठमाडौँ । नेपाल पन्छी संरक्षण सङ्घका अध्यक्ष राजेन्द्र गुरुङ नेपालमा चरा पर्यटनको अत्यन्त राम्रो सम्भावना रहेको बताएका छन् । उनको अनुभवमा चरा पर्यटनमा गुणस्तरीय पर्यटकलाई ल्याउन सकिन्छ । विगत झन्डै दुई दशकदेखि पर्यटन क्षेत्रका क्रियाशील गुरुङ आफै चरा पर्यटनका गाइड पनि हुन् । ‘सानैदेखि चराप्रति आकर्षित थिएँ । चरा…
Read More »“यसरी गर्दैछौं मर्स्याङ्दीमा पर्यटनको विकास”
लमजुङको मर्स्याङ्दी गाउँपालिका मनाङ तथा अन्नपूर्ण चक्रिय पदयात्राको प्रवेश द्वारको रुपमा रहेको छ । साथै यहाँ उच्च संभावना बोकेका विभिन्न पर्यटकीय गन्तव्य गाउँ तथा स्थलहरु रहेका छन् । यहाँका पर्यटकीय क्षेत्रहरुको विकासका लागि गाउँपालिकाले के कस्ता योजनाहरु बनाएको छ भन्ने सम्बन्धमा उपाध्यक्ष होमबहादुर बिकेसँग गरिएको कुराकानी:
Read More »दुराडाँडाको होमस्टेमा कुसुण्डा घाँटु
दुराडाँडा । घाँटु पहाडका केही जातिले नाच्ने पाैराणिक कथामा अाधारित नाच हो । गुरुङ मगर र दुरा समुदायले बिशेष गरेर बैशाख पूर्णिमा बुद्ध पूर्णिमा पनि भन्ने गरिन्छ मा नाच्ने गरिन्छ । तीन दिन तीन रातसम्म नाचिने यो नाचको विधि लामो र बिशेष खालको छ । एक वर्षको नाच सकिएसँगै अर्को…
Read More »