साहसिक
मनाङको हुम्देमा दोस्रो आइस क्लाइम्बिङ
काठमाडौँ– मनाङको हुम्देमा दोस्रो आइस क्लाइम्बिङ महोत्सव सुरु भएको छ । नेपाल आइस क्लाम्बिङ टीम र नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को आयोजनामा महोत्सव सुरु भएको हो। दोस्रो महोत्सवमा नेपाल क्लाइम्बिङ टिम सहआयोजक रहेको छ भने नेपाल सरकार, नेपाल भ्रमण वर्ष २०२० सचिवालय, नेपाल पर्यटन बोर्ड र स्थानीय सरकारको पनि सहयोग…
Read More »रामपुरमा जलयात्रा र प्याराग्लाइडिङ तयारी
– सुशीला रेग्मी रामपुर– आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा पहिचान बनाउँदै गएको रामपुरमा बाह्य पर्यटक आकर्षित गर्न पर्यटक लक्षित कार्यक्रम सञ्चालन गरिने भएको छ । रामपुरमा नेपाल भ्रमण वर्ष २०२० मा पाल्पाको कालीगण्डकीमा जलयात्रा र प्याराग्लाइडिङ सञ्चालन गर्न लागिएको हो । रामपुर नगर पर्यटन प्रवर्द्धन समितिले आउँदो फागुन २४…
Read More »प्याराग्लाइडिङ वर्ल्ड कप पोखरामा, तीस देशका एक सय पच्चीस जना सहभागी हुने
कास्की– प्याराग्लाइडिङ वर्ल्ड कप एसियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औं सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा प्रतियोगितामा हुने छ । नेपालसहित, चीन, जापान, भारत, कोरिया,…
Read More »मुक्तिनाथमा भोलिदेखि स्की प्रतियोगिता
पोखरा– हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्ने उद्देश्यले पछिल्ला वर्षमा पर्वतीय पर्यटनका गतिविधिलाई अघि बढाउन थालिएको छ । हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तिनाथ, ल्होमान्थाङलगायतका स्थानमा सञ्चालन हुने यार्तुङलगायतका विभिन्न चाडपर्व यहाँका पर्यटकीय आकर्षण हुन् । हिमाली क्षेत्रमा पर्यटकको आगमन बाह्रै महिना गराउने उद्देश्यले पर्वतीय पर्यटनका गतिविधि बढाइएको मुक्तिनाथ रानीपौवास्थित होटल ग्राण्ड…
Read More »फार्क योङ स्योक ओपन वाल क्लाइम्बिङको तयारी पूरा
काठमाडाैं– सातौं फार्क योङ स्योक ओपन वाल क्लाइम्बिङ कम्पिटिसनको तयारी पूरा भएको छ । विश्व विख्यात आरोही फार्क योङ स्योकको स्मृतिमा आयोजना हुन लागेको यस खलले आन्तरिक तथा बाह्य पर्यटलाई मनोरञ्जन तथा आत्मविश्वास बढाउने उद्देश्यसहित आयोजना गरिन लागेको हो । फार्क योङ स्योकको अन्नपूर्ण साउथ आरोहणको क्रममा सन् २०११ मा…
Read More »दोलखामा स्की खेल्न दैनिक १० हजार
भीमेश्वर– दोलखामा दुई साता अघिदेखि भएको हिमपातसँगै पर्यटक आगमन वृद्धि भएको छ । एकै दिनमा सयौं पर्यटक हिउँमा स्की खेल्न आउने गरेको पर्यटन व्यवासायीले जनाएका छन् । दोलखाको कालिञ्चोक, शैलुङ, खरिढुङ्ग, मुडे, मागादेउराली, बाघखोर बजारलगयतका स्थानमा हिमपात भएसँगै पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । जिरी, लामाबगर, चँखु मार्बु र च्छयोरोल्पा…
Read More »विश्वकै अग्लो बञ्जीजम्पको सफल परीक्षण
पर्वत– पर्वतको कुस्माबजार नजिक हुँदै बग्ने कालीगण्डकी नदीमाथि बनेको विश्वकै अग्लो बञ्जीजम्पको सफल परीक्षण भएको छ । पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्ने गरी कालीगण्डकीमाथि निर्माण भएको पुलबाट २२८ मिटर अग्लो बञ्जीजम्पको श्रीपञ्चमीको शुभसाईतमा बिहीबार सफल परीक्षण गरिएको हो । द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको…
Read More »खप्तड पर्यटन विकास समिति लथालिङ्ग
–विमलबहादुर विष्ट डोटी– सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्र पर्यटन विकास समिति गठन हुन नसक्दा लथालिङ्ग अवस्थामा पुगेको छ । करोडाँै रकम भ्रष्टाचार भएको व्यापक चर्चा भइरहेका बेला समिति गठन नहुँदा विकास निर्माणका काम लथालिङ्ग हुन पुगेका हुन् । खप्तड क्षेत्र पर्यटन विकास समिति दुई वर्षदेखि गठन हुन सकेको छैन…
Read More »बाँके निकुञ्जमा जङ्गल सफारी खुला
राँझा– भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । दुई वर्ष पहिले नै जङ्गल सफारी खुला गरिएको भए पनि अपेक्षाकृतरूपमा पर्यटक भित्र्याउन नसकेको निकुञ्जले भ्रमण वर्ष २०२० लाई लक्षित गरी जङ्गल सफारी खुला गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद श्रेष्ठले जानकारी…
Read More »तेह्रौँ साग : तेइस स्वर्णसहित नेपाल शीर्ष स्थानमा
विक्रम गिरी र मुना कार्की काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म २३ स्वर्ण, नौ रजत र १२ कास्यसहित कुल ४४ पदक जितेको छ यस्तै भारत १२ स्वर्ण, १२ रजत र नौ कास्य गरी कुल ३३ पदकसहित दोस्रो स्थानमा छ…
Read More »