साहसिक
हिमाल आरोहण बन्द गर्ने कुरा हल्लामात्रैः विभाग
काठमाडौँ । नेपाल सरकारले कुनै पनि हिमाल आरोहण बन्द नगरिएको जनाएको छ । सगरमाथालगायत ४ सय १४ हिमाल नै आरोहणका लागि खुला रहेको पर्यटन विभागले जनाएको छ । ‘हालसम्म नेपाल सरकारले आरोहण खुला गरेका सगरमाथा लगायत ४१४ हिमाल मध्ये कुनै पनि हिमाल आगामी वर्ष आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही…
Read More »जलवीरे झरनामा क्यानोनिङ
चितवनको इच्छाकामना –५ स्थित जलवीरे झरना क्यानोनिङका लागि उपयुक्त देखिएको छ । पर्यटनमा साहसिक खेलको रूपमा हेरिने क्यानोनिङका पारखीहरूलाई उक्त झरनाले पछिल्लो समय आकर्षित गर्न थालेको छ । एक सय दुई मिटर लामो जलवीरे झरनामा गत जेठको अन्तिम साता क्यानोनिङ आयोजना गरिएको थियो । क्यानोनिङका प्रशिक्षक रुद्रबहादुर गुरुङका अनुसार यो…
Read More »२२ वर्षमै तीन पटक सगरमाथाको चुचुरामा
काठमाडौँ । पातलो शरीर र मधुरो बोली । उनको उमेर बल्ल २२ वर्ष पुग्यो । तर उनको कुरा भने उमेरभन्दा धेरै छिप्पिएका छन् । नहुन पनि किन, उनले धेरै मान्छेले सोच्न पनि नसक्ने सगरमाथाको चुचुरामा अहिलेसम्म तीन पटक चढिसके । त्यो पनि अरूको सहयोगमा हो र, अरूलाई चढ्न सहयोग गर्दै भारी…
Read More »खुशी खोस्ने हिमालमै खुशी खोज्दै
समुन्द्रा घिमिरे भरखरै पर्वतारोहणको सिजन सकिएको छ । सर्वोच्च शिखर सगरमाथामा रेकर्ड राखेका शेर्पाहरूको चर्चा सेलाइसकेको छैन । झट्ट हेर्दा सेल्ब्रिटी जस्तो लाग्ने पर्वतारोही शेर्पाहरूको जीवनको अँध्यारो पाटोको भने कमै चर्चा हुने गर्छ । यही पेसाले गर्दा कति युवतीहरु विधवा बनेका छन्, लालावालाहरू टुहुरा बनेका छन् र कति बृद्धबृद्धाले सहारा…
Read More »दुई घण्टा हिलारी स्टेपमा ट्राफिक जाममा फस्दा…..
पुरबहादुर गुरुङ ‘युक्त’ मेरो घर गोर्खाको लाप्रक हो । अहिले म ३१ वर्षको भएँ । यस पटक मैले सगरमाथा चौथो पटक चढेँ । हिमाल चढ्न थालेको दश वर्षमा साना ठुला गरेर झन्डै सय हिमालहरू चढेँ हुँला । सन् २००५ देखि म पर्यटन क्षेत्रमा छु । सुरुमा भरियाको रूपमा काम सुरु…
Read More »